पाठ्यक्रम परिमार्जन: लोकप्रियताको भ्रामक बाटो नबनोस्
शिक्षा केवल अक्षर चिन्ने र परीक्षा उत्तीर्ण गर्ने यान्त्रिक प्रक्रिया होइन। यो कुनै पनि राष्ट्रको सभ्यता, चेतना र भविष्य निर्माणको सबैभन्दा शक्तिशाली हतियार हो।
शिक्षा केवल अक्षर चिन्ने र परीक्षा उत्तीर्ण गर्ने यान्त्रिक प्रक्रिया होइन। यो कुनै पनि राष्ट्रको सभ्यता, चेतना र भविष्य निर्माणको सबैभन्दा शक्तिशाली हतियार हो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले लगानी बोर्डमा घुसका रूपमा उपहार दिन खोजिएको भनिएको भिडियो सार्वजनिक भएको विषयमा तत्काल निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ रातोपानीमा रहेका तातोपानी कुण्ड बगरमा परिणत भएको छ।
काठमाडौं महानगरपालिकाले आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जानकारी दिएको छ।
नेपाली कांग्रेस मुलुकको पुरानोमध्येकै एक राजनीतिक दल हो। यही दल अहिले सबैभन्दा धेरै आन्तरिक किचलोमा फसेको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खुला केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठ, रेशमबहादुर बानियाँ र खुमाप्रसाद अर्याल निर्वाचित भएका छन्।
रूपन्देहीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले यातायात क्षेत्रका समस्या समाधानका लागि आवश्यक कानुनी तथा नीतिगत सुधारमा पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
पूर्वराजा ज्ञानेन्द्र शाहले प्राकृतिक विपद्बाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण र पीडित नागरिकको शीघ्र पुनःस्थापनालाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन्।
राष्ट्र र नागरिकको सेवामा जीवन उत्सर्ग गर्ने अमर प्रहरीहरूको बलिदान अतुलनीय रहेको उल्लेख गर्दै उनले उनीहरूका परिवारले भोग्नुपरेको पीडा नेपाल प्रहरीको साझा दायित्व र उत्तरदायित्वसँग जोडिएको बताएका छन्
बाढीले क्षति पुर्याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत गरिएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्।
नेपालमा ह्विलचेयर रग्बीको विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीनदिने अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ।
सुन्दर सहरको पहिचान बनाएको धरान उपमहानगरपालिकाले व्यवस्थित डम्पिङ साइट नहुँदा सेउती खोला किनारको जंगलमा फोहोर व्यवस्थापन गर्दै आएको छ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्राकृतिक विपद्का कारण देश शोकमा रहेका बेला एकअर्कालाई सहयोग गरेर दसैँ मनाउन आग्रह गरेका छन्।