२४ असार २०८१ सोमबार
image/svg+xml

नेपाली कर्मचारीलाई भारतमा सम्पत्ति शुद्धिकरण प्रशिक्षण

नेपाल सरकारका १८ कर्मचारीलाई भारतमा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी प्रशिक्षण दिइएको छ।

सुन चोरी गर्ने भारतीय पक्राउ

सन्धिखर्कमा रहेको सुन पसलबाट चार लाख रुपैयाँ बढीको सुन चोरी गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ  गरेको छ।

हतियारसहित नेपाल पसेर भारतीय प्रहरीले अपहरणशैलीमा एक नेपालीलाई उठाएर लग्यो

भारतीय प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिबिआई) टोलीले नेपाल प्रवेश गरी आइतबार साँझ ५ बजेतिर एक नेपालीलाई अपहरणशैलीमा भारत लगेको छ।

सीमा क्षेत्रमा संयुक्त गस्ती

सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि कञ्चनपुरको दक्षिणी क्षेत्रमा नेपाल–भारतका सुरक्षाकर्मीले दशगजा क्षेत्रमा संयुक्त गस्तीको कार्य शुरु गरेका छन्।

नेपाल–चीन सम्बन्धः माओदेखि सीसम्म

पटकपटकका भारतीय नाकाबन्दीबाट पीडित नेपाली नागरिकलाई सीको भ्रमणले एक राष्ट्रमा आधारित बचाइको विकल्प दिएको छ भन्दा अत्युक्ति हुँदैन।

विवादित भारतीय विश्वविद्यालयबाटै विद्यावारिधि गर्ने बढी

भारतका सिंघानिया, मेवाड, केएन मोदी र मिथिला विश्वविद्यालयले नेपालको बानेश्वर, कोटेश्वर, बागबजार तथा गोंगबुमा नेपाल सरकारको स्वीकृतबेगर गैरकानुनी रूपमा सम्पर्क कार्यालय खोली एजेन्टमार्फत विद्यार्थी भर्ना गराई बिनाअनकागजी प्रक्रियापु-याएकै भरमा त्रिविबाट विद्यावारिधिको समकक्षतासमेत प्राप्त गर्दै आएका छन्।

सीमामा डुबानको समाधानका लागि बैठकको तयारी

भारत र नेपालको सिमावर्ती क्षेत्रमा बर्षेनी भीषण रुपमा देखा पर्ने डुबानको समस्या समाधानका लागि निश्कर्षमुखी बैठकको तयारी भइरहेको भारतीय साँसद अजयकुमार निषादले बताएका छन्।

सौरभ गांगुली भारतीय क्रिकेट बोर्डको अध्यक्ष

भारतीय क्रिकेट बोर्डको अध्यक्षमा पूर्व कप्तान सौरभ गांगुली नियुक्त हुने निश्चित भएको छ। बोर्डका कार्यवाहक अध्यक्ष सिके खन्नाले सोमबार गांगुलीलाई बोर्डको अध्यक्ष भएकामा बधाई दिएका छन्।

दाइजोको कारण नेपाली चेलीको भारतमा हत्या

विराटनगर महानगरपालिका–११ कि एक विवाहित चेलीको शव सीमावर्ती बजार जोगवनीदेखि तीन किमि दक्षिण परमान खोलामा आइतबार फेला परेको छ।

नेपालका आँखा अस्पतालमा भारतीय बिरामीको चाप

बाराको परवानीपुरमा रहेको आरएम केडिया आँखा अस्पतालमा उपचार गराउन नेपालीमात्र नभई भारतबाट पनि दर्जनौँ बिरामी आउने गरेका छन्। भारतको विहार र उत्तर प्रदेशका दर्जनौँ आँखाका बिरामी उपचारका लागि सो अस्पतालमा आउने गरेका अस्पताल स्रोतले जनाएको छ।

काश्मिर विवादः पाकिस्तानी हेलिकोप्टरलाई हानेकाे मिसाइल आफ्नैलाई लागेको भारतद्वारा स्वीकार

गत फेब्रुअरीमा पाकिस्तानसँग काश्मिर बिषयमा भएको द्वन्द्वका क्रममा भारतीय वायु सेनाले हानेको मिसाएल लागि आफ्नै हेलिकोप्टर खस्दा छ जनाको मृत्यु भएको शुक्रबार पहिलोपटक पुष्टि गरेको छ।

कार्यक्रममा भाग लिन अर्थमन्त्री भारत प्रस्थान

अर्थमन्त्री युवराज खतिवडा अक्टोवर ३ र ४ (असोज १६ र १७ गते) मा भारतमा हुने विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन बिहीबार नयाँदिल्ली प्रस्थान गरेका छन्।

नेपाली युवती वाट्स एपमार्फत दिल्लीका दलालको फन्दामा परेपछि...

विवाह गर्ने आश्वासनमा फसेर भारतको राजधानी दिल्ली पुगेकी नवलपरासीको बर्दघाटकी एक किशोरीलाई उद्धार गरिएको छ।

भारत–दक्षिण अफ्रिका टेस्ट, रोहित र मयन्कको अर्ध शतक

भारत र दक्षिण अफ्रिकाबीचको पहिलो टेस्ट क्रिकेट भारतको विशाखापटनममा बुधबार शुरु भएको छ। टस जिती भारतीय कप्तान विराट कोहलीले पहिले व्याटिङ गर्ने निर्णय गरेका छन्।

आधा खसीबोका तस्करीका

सरकारी अभिलेखमा चैतयता तीन सय ९८ वटा आयात भएको देखिए पनि उपत्यकाको प्रमुख खसी–बोका बजारमा आधा जसो भारतीय छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्