१४ आश्विन २०८१ सोमबार
image/svg+xml

गिरिजाप्रसाद कोइरालाले ठूला ठूला आक्रमण गर्न भन्नु भयो : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले जनआन्दोलन चलिरहेको समयमा नेपाली कांग्रेसका तत्कालिन सभापति स्व. गिरिजाप्रसाद कोइरालाले ठूला आक्रमण गरिदिन आग्रह गर्ने गरेको बताएका छन्।

बदेँलको आक्रमणबाट सात जना घाइते

गौमुल गाउँपालिका–३ माझपालिमा जंगली जनावर बदेँलको आक्रमणमा परी ७ जना घाइते भएका छन्। माझपालीमा रहेको धर्मोदय आधारभुत विद्यालयको सरसरफाईमा जुटेका स्थानीय ७ जनालाई आइतबार बिहान बदेँलले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

‘थाई सैनिक’को अन्धाधुन्ध गोली आक्रमणमा १७ सर्वसाधारणको मृत्यु

थाइल्यान्डको उत्तरपूर्वी प्रान्त नाखोन रत्चासिमामा एक ‘थाई सैनिक’ले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा १७ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यस्तो रहेछ प्रहरी चौकी आक्रमण गर्नुको कारण (अप्डेट)

मादक पदार्थ सेवन गरेर लठ्ठिएको समूहले फेरि रक्सी थप्न नपाएको झोँकमा जिल्लाको तिपेनी प्रहरी चौकीमा आक्रमण गरेको खुलेको छ।

सम्झाउन खोज्दा प्रहरीमाथि ढुंगामुढा, हवाइ फायर गरेपछि भागे आक्रमणकारी

मादक पदार्थ सेवन गरी होहल्ला गर्दै आएको समूहले सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित पिपेनी प्रहरी चौकीमा आक्रमण गरी इन्चार्जसहित दुई जनालाई गम्भीर घाइते बनाएका छन्।

अज्ञात समूहद्वारा प्रहरी चौकीमा आक्रमण, दुई प्रहरी घाइते

अज्ञात समूहले खाल्डे प्रहरी चौकीमा गए राति आक्रमण प्रयास गरेका गरेका छन्। मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमानामा अवस्थित सो चौकीमा मोटरसाइकलमा आएका १०/१२ समूहले आक्रमण गर्दा दुई प्रहरी घाइते भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए।

सहकर्मीको आक्रमणबाट पाँच अफगान प्रहरीको मृत्यु

अफगानिस्तानको दक्षिणी कान्दाहर प्रान्तमा रहेको एक चौकीमा आफ्नै सहकर्मीको आक्रमणमा परी कम्तीमा पाँच प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख सुल्तान मोहम्मद हकिमीले बताएका छन्।

सिरियाको इदलिबमा हवाई आक्रमण जारी, नौ जनाको मृत्यु

सिरियाको इदलिब प्रान्तमा रुसी सेनाले गरेको हवाइ कारबाहीमा परी नौ जना सर्वसाधारण मारिएको समाचारमा जनाइएको छ। विद्रोहीलक्षित सो कारबाही परी कम्तीमा नौ जना सर्वसाधारण मारिएको बुधबार बिहान प्राप्त समाचारमा जनाइएको हो।

विद्रोहीको आक्रमणबाट अफगानिस्तानमा १३ सुरक्षाकर्मीको मृत्यु

तालिवानी विद्रोहीको आक्रमणमा परी अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा कम्तीमा १२ सैनिक र एक प्रहरीको मृत्यु भएको प्रहरीले बुधबार जानकारी गराएको छ।

सरकारविरुद्ध आवाज उठाउनुको कुनै अर्थ : प्रधानमन्त्री

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले डरलाग्दो ढंगले सरकारविरुद्धको प्रचार आक्रमण अघि बढेको गुनासो गरेका छन्। बुधबार काठमाडौमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

अफगानिस्तानमा हवाई आक्रमणमा १६ लडाकु मारिए

अफगानिस्तानमा भएको हवाई आक्रमणमा परी कम्तीमा १६ लडाकु मारिएका छन्। तालिवान लडाकुको आश्रयस्थलका रूपमा चिनिने बाल्ख प्रान्तको बाल्ख जिल्लामा शनिबार दिउँसो भएको घटनामा परी उनीहरू मारिएका हुन्।

क्षेप्यास्त्र आक्रमणमा ७० सैनिक मारिए

यमनमा हुथी विद्रोहीको क्षेप्यास्त्र आक्रमणमा परी शनिबार करिब ७० जना सैनिक मारिएका छन्। यमनको मरिब प्रान्तमा रहेको मस्जिदमा विद्रोहीहरूले आक्रमण गर्दा उनीहरूको मृत्यु भएको त्यहाँका अस्पतालले जनाएका छन्।

यस्तो छ इरान - अमेरिका दुस्मनीको कथा

इरान र अमेरिकाको दुस्मनीका बारेमा कसैलाई बताइरहनु परेन। केही महिनायता बढेको तीव्र विवाद, तनाव र पछिल्लो समय इरानकै सबैभन्दा शक्तिशाली सैन्य कमान्डर जनरल कासिम सुलेमानीको अमेरिकाले हत्या गरेपछि संसारभर हलचल मच्चिएको छ। अब तेस्रो विश्वयुद्ध हुने हो कि भन्ने केहीलाई उत्सुकता र आशंका पनि उब्जिन थालेको छ।

हात्तीको आक्रमणबाट ८० वर्षिया वृद्धाको मृत्यु

जंगली हात्तीको आक्रमणबाट पश्चिम मकवानपुरको मनहरीकी एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा मनहरी गाउँपालिका ३, मेलडाँडाकी ८० वर्षीया मैया थापा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्