१४ आश्विन २०८१ सोमबार
image/svg+xml

जनचेतना जगाउन च्यारिटी सो ‘छपाक’

जोन्टा क्लब काठमाडौंले एसिड आक्रमणजस्तो जघन्य अपराध अन्त्य गर्न जनचेतनामूलक ‘छपाक’ नामक चलचित्र प्रदर्शन गरेको छ।

आक्रमणमा परी १८ शान्ति सेना घाइते

संयुक्त राष्ट्रसंघको तर्फबाट शान्ति स्थापनाका लागि खटिएका १८ शान्ति सेना घाइते भएका छन्। मालीको दक्षिणी क्षेत्रमा खटिएका शान्ति सेना बिहीबार घाइते भएका राष्ट्रसंघका एक जना प्रवक्ताले जानकारी दिएका छन्।

इरानी मिसाइल आक्रमणमा ८० अमेरिकी सैनिक मारिएको दावी

इराकस्थित अमेरिकी सैन्य अखडामा गरेको आक्रमणमा ८० सैनिक मारिएको इरानको सरकारी टेलिभिजनले बताएको छ। अमेरिकाले इरानका सैन्य कमाण्डर कासिम सुलेमानीको ड्रोन आक्रमणमा हत्या गरेपछि इरानले त्यसको जवाफमा अमेरिकी सेनाका दुई हवाई अड्डामा ब्यालेस्टिक मिसाइल आक्रमण गरेको थियो।

इरानद्वारा अमेरिकी सैन्य अखडामा मिसाइल आक्रमण

इरानले अमेरिकी सेनाले प्रयोग गरिरहेको हवाई अड्डामा आक्रमण गरेको छ। इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा इरानले आक्रमण गरेको हो। अमेरिकाले इरानका सैन्य कमाण्डर कासिम सुलेमानीको ड्रोन आक्रमणमा हत्या गरेपछि इरानले त्यसको जवाफमा अमेरिकी सेनाका दुई हवाई अड्डामा ब्यालेस्टिक मिसाइल आक्रमण गरेको हो।

जवाहरलाल नेहरु विश्वविद्यालयमा नकावधारी समूहको आक्रमण

जवाहरलाल नेहरु विश्वविद्यालयमा आइतबार साँझ भएको हमलामा कयौं प्राध्यापक र विद्यार्थी घाइते भएका छन्। नकावधारी एक समूह विश्वविद्यालयमा प्रवेश गरेर आक्रमण गरेको थियो। उनीहरु होस्टेलमा समेत प्रवेश गरेका थिए।

हवाई आक्रमणमा परी कम्तीमा ३० जना मारिए

लिबियाको राजधानी त्रिपोलीमा रहेको एउटा शैक्षिक संस्थामा भएको हवाई आक्रमणमा परी कम्तीमा ३० जना मारिएका छन्। शनिबार अबेर राजधानी त्रिपोलीस्थित सैनिक विद्यालयमा भएको आक्रमणमा परी ती विद्यार्थी मारिएको बताइएको छ।

लिवियामा हवाई आक्रमणमा परी २८ विद्यार्थी मारिए

लिवियाको राजधानी त्रिपोलीमा रहेको एउटा शैक्षिक संस्थामा भएको हवाई आक्रमणमा परी २८ विद्यार्थी मारिएका छन्।

प्रहरीमाथि विप्लव समूहको आक्रमण

पश्चिम सुर्खेतको पञ्चपुरी–८ स्थित चेनेरीताल जंगलमा प्रतिवन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले प्रहरीमाथि आक्रमण गरेको छ।

बग्दादस्थित अमेरिकी दूतावासमा आक्रमण

राजधानी बग्दादमै सबैभन्दा धेरै सुरक्षा दिइएको दूतावास परिसर लक्षित आक्रमण हुन थालेपछि सुरक्षामा खटिएका अमेरिकी फौजले अश्रुग्यास प्रहार गरेका थिए।

अधिवक्ता श्रेष्ठमाथि भएको आक्रमणप्रति बारको ध्यानाकर्षण

नेपाल बार एशोसिएशनले वरिष्ठ अधिवक्ता सुनीलकुमार श्रेष्ठमाथि सांघातिक आक्रमण गरेको घटनाका दोषीलाई कारवाही गर्न माग गरेको छ।

आन्तरिक आक्रमणमा परी २३ सुरक्षाकर्मी मारिए

अफगानिस्तानको पूर्वी क्षेत्रमा पर्ने घाज्नी प्रान्तमा भएको घटनामा परी २३ सुरक्षाकर्मीको मृत्यु भएको छ।

मोगादिसुमा होटेलमा आक्रमण, पाँचको मृत्यु

सोमालियाको राजधानीमा रहेको एक होटलमा भएको जिहादी आक्रमणमा पाँच व्यक्तिको मृत्यु भएको छ।

हात्तीको आक्रमणले २ को मृत्यु, ४ घाइते

कञ्चनपुरमा वस्ती नजिकैको सामुदायिक वनमा गएका महिलाको समुहलाई हात्तीले आक्रमण गर्दा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।

जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु, छ घाइते

जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरको महाकाली नगरपालिका–२ मा अवस्थित मायापुरी सामुदायिक वनमा एक महिलाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्