८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

आइपीएलमा पञ्जाबसँग हार्यो कोलकाता, क्रिश गेल र राहुलको अर्धशतक

भारतमा जारी ११ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटअन्तर्गत शनिबारको पहिलो खेलमा किंग्स ११ पञ्जाब विजयी भएको छ। क्रिश गेल र केएल राहुलको अर्धशतकमा पञ्जाबले कोलकातालाई ९ विकेटले पराजित गरेको हो।

काठमाडौंसामु धनगढीको १८२ रनको लक्ष्य प्रस्तुत, धमला र मुस्तफाको अर्धशतक

रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को उपाधिका लागि अहिले टिम चौंराह धनगढी र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा भइरहेको छ।

काठमाडौं गोल्डेन्सद्वारा अत्तरियासामु १३८ रनको लक्ष्य प्रस्तुत, मल्लकाे अर्धशतक

धनगढी प्रिमियर लिग (डीपिएल) क्रिकेटको बुधबार (आज) को दोस्रो खेलमा काठमाडौं गोल्डेन्सले सीवाइसी अत्तरियासामु १ सय ३८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

रुपन्देहीको प्लेअफमा पुग्ने सम्भावना न्यून, ऐरीको अर्धशतक

धनगढी प्रिमियर लिग (डीपिएल) क्रिकेटको बुधबार (आज) को पहिलो खेलमा विराटनगर किङ्सले रुपन्देही च्यालेन्जर्सलाई ४२ रनले पराजित गरेको छ।

विराटनगरद्वारा रुपन्देहीसामु १८२ रनको लक्ष्य प्रस्तुत, बाबरको अर्धशतक

धनगढी प्रिमियर लिग (डीपिएल) क्रिकेटको बुधबार (आज) को पहिलो खेलमा विराटनगर किङ्सले रुपन्देही च्यालेन्जर्स सामु १ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

धनगढीले दियो काठमाडौंलाई १४६ रनको लक्ष्य, सुनिलको अर्धशतक

धनगढीमा शनिबार (आज) बाट सुरु भएको धनगढी प्रिमियर लिग (डीपीएल) टि–२० क्रिकेट प्रतियोगितामा टिम चौराह धनगढीले काठमाडौं गोल्डेन्ससामु जितका लागि १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

जिम्बाव्बेविरुद्ध शरद भेष्वाकरको अर्धशतक

आइसीसी विश्वकप क्रिकेट छनोटमा नेपालका शरद भेष्वाकरले अर्धशतक प्रहार गरेका छन्। ४८ बल खेलेका उनले ५२ रन बनाए। शरदले ६ चौका र १ छक्का प्रहार गरेका छन्।

पारस खड्का आउट, अर्धशतक बनाउन चुके

आइसीसी विश्व क्रिकेट लिगमा केन्याविरुद्ध १७८ रनको चुनौती पछ्याइ रहेको नेपालले चौथो विकेट गुमाएको छ। कप्तान पारस खड्का ४२ रन बनाएर पाचौं चौथो विकेटका रुपमा आउट भएका छन्।

पारसको अर्धशतकमा युएईमाथि नेपालको जित

कप्तान पारस खड्काको अर्धशतकको मद्दतमा नेपालले युएईमाथि ४ विकेटको जित निकालेको छ। नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन – २ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले युएईलाई हराउँदै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको हो।

युएईविरुद्ध पारसको अर्धशतक

नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन – २ अन्तर्गत युएईविरुको खेलमा अर्धशतक बनाएका छन्।

जसले अाइपिएलमा १५ बलमै अर्धशतक पूरा गरे

सुनील नारिनले नाटकीय रूपमा इन्डियन प्रिमियर लिग (आइपिएल) मा तीव्र गतिमा अर्धशतक पूरा गरेको खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेङ्लोरलाई ६ विकेटले पराजित गरेको छ ।

कोहलीको अर्धशतक व्यर्थ

कप्तान विराट कोहलीले अर्धशतक पूरा गरे पनि इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बेङ्लोरलाई हारबाट जोगाउन सकेनन् । बेङ्लोर शनिबार राइजिङ पुने सुपरजायन्टसँग ६१ रनले पराजित भएको हो ।

विपिन र सोहनको अर्धशतक

विपिन आचार्य र सोहन यादवले अर्धशतक प्रहार गरेपछि बुधबार युनिभर्सिटी कप क्रिकेटमा निस्ट कलेजले पाटन बहुमुखी क्याम्पसलाई १ सय १० रनले हराएको छ ।

अविनाशको आक्रामक अर्धशतक

चन्द ब्रदर्स र ओसिस क्रिकेट एकेडेमीले खुकुरी च्यालेन्ज ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा सोमबार जित हासिल गरेका छन्। भक्तपुरस्थित आर्मी स्कुल मैदानमा चन्द ब्रदर्सले आइओई पुल्चोकलाई ५ रनले पराजित गर्‍यो। अर्को खेलमा ओसिस क्रिकेटले पान्डाज्लाई ९९ रनले हरायो।

स्मिथ र मार्शको अर्धशतक

कप्तान स्टेभन स्थिम र सान मार्शले अर्धशतक बनाएपछि श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टेस्टको पहिलो इनिङमा अस्ट्रेलियामाथिको दबाब कम भएको छ। त्यसअघि दिनेश चन्डिमालको शतकीय इनिङमा घरेलु टोलीले अस्ट्रेलियामाथि दबाब बनाएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्