३१ वैशाख २०८१ सोमबार
image/svg+xml

खोइ नागरिक दायित्व ?

कोभिड–१९ को संक्रमणको दर बढ्दै गएका पश्चिमी सहर नेपालगन्ज, वीरेन्द्रनगर, दाङ, बुटवल, धनगढीमा सर्वसाधारणको बाक्लो चहलपहल छ । सुनसान बनेका यी सहर कोरोना भाइरसको पहिलो चरण सामान्य बनेपछि ह्वात्तै चहलपहल बढेको थियो ।

असुरक्षित बन्दै काँक्रेविहारका जनावर

सुर्खेतको बुलबुले तालमा आइतबार बिहान घाइते अवस्थामा जरायो फेला पर्‍यो। वीरेन्द्रनगर–९ स्थित काँक्रेविहार वन क्षेत्रमा बासस्थान रहेको जरायो तालमा फसेको सूचना पाउने बित्तिकै डिभिजन वन कार्यालयबाट खटिएको टोलीले जीवित अवस्थामै उद्वार गर्न त सफल भयो तर जरायो बाँचेन। उपचारकै क्रममा सोमबार साँझ उक्त जरायोको मृत्यु भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्