७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

न्युजिल्याण्डविरुद्ध भारतलाई चौथो ओभरमै पहिलो सफलता

भारतको हिमाचल प्रदेशको धर्मशालास्थित एचपिसिए स्टेडियममा नेपाली समय अनुसार दिउँदो २ः१५ बजे सुरु भएको यो खेलमा आयोजक भारतलाई पहिलो विकेट हात लागेको छ ।ताजास्थीतीमा न्युजिल्याण्डले ७ ओभरम १ विकेट गुमाएर १८ रन बनाएको छ।

विश्व कप क्रिकेट : न्युजिल्याण्डद्धारा अफगानिस्तान १४९ रनले पराजित

भारतमा जारी विश्व कप क्रिकेटमा न्युजिल्याण्डले अफगानिस्तानलाई हराएको छ।भारतको चैनईमा आज भएको खेलमा न्युजिल्याण्डले अफगानिस्तानलाई १४९ रनले हराएको हो।

विश्व कप क्रिकेट :अफगानिस्तानविरुद्ध न्युजिल्याण्डले २८८ रन बनायो

भारतको चैनईमा भईरहेको यो खेलमा अफगानिस्तानले टस जितेर न्युजिल्याण्डलाई पहिला व्याटिङ गर्न निम्तो दिएको हो।न्युजिल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर २८८ रन बनाएको हो।

विश्व कप क्रिकेट:अफगानिस्तान र न्युजिल्याण्डबिच खेल जारी , न्युजिल्याण्ड पहिला व्याटिङ गर्दै

ताजास्थीतीमा न्युजिल्याण्डले १२ ओभरमा १ विकेट गुमाएर ५० रन बनाएको छ।

विश्वकप क्रिकेट: दुई व्याटरको सतकसँगै न्युजिल्याण्डले इग्ल्याण्डलाई हरायो

१३ औं विश्वकप क्रिकेटमा न्युजिल्याण्डले इग्ल्याण्डलाई हराएको छ।साविक विजेता इग्ल्याण्डलाई साविक उपविजेता न्युजिल्याण्डले अघिल्लो पटको बदला लिदै पहिलो खेलमा ९विकेटले हराएको छ।

इग्ल्याण्ड विरुद्ध न्युजिल्याण्डका रचिन रविन्द्रले पनि बनाए सतक

१३ औं विश्वकप क्रिकेटमा इग्ल्याण्ड विरुद्ध न्युजिल्याण्डका डेभन कन्वेले पुरा गरे लगतै न्युजिल्याण्डका रचिन रविन्द्रले सतक पुरा गरेका छन।

इग्ल्याण्डविरुद्ध न्युजिल्याण्डको उत्कृष्ट प्रर्दशनी, २० ओभरमै १५४

१३ औं विश्वकप क्रिकेटमा इग्ल्याण्ड विरुद्ध न्युजिल्याण्डले उत्कृष्ट प्रदशन गरेको छ ।

विश्वकप क्रिकेट : इग्ल्याण्डविरुद्ध न्युजिल्याण्ड पहिलो विकेट गयो

१३ औं विश्वकप क्रिकेट अन्र्तगत इग्ल्याण्डले न्युजिल्याण्डको पहिलो विकेट लिन सफल भएको छ।

न्युजिल्यान्डको फराकिलो जित

फिन अलिनको विस्फोटक इनिङको सहयोगमा मंगलबार न्युजिल्यान्डले त्रिकोणात्मक शृंखला अन्तर्गत पाकिस्तानविरुद्ध ९ विकेटको फराकिलो जित निकालेको छ।

न्युजिल्याण्डका स्वास्थ्यमन्त्रीद्वारा राजीनामा

न्युजिल्याण्डका स्वास्थ्यमन्त्रीले बिहीबार पदबाट राजीनामा दिएका छन् । कोरोना भाइरस नियन्त्रणका लागि प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लागेपछि उनले राजीनामा दिएको बताइएको छ ।

न्युजिल्याण्डका सैन्य नेताहरु सिमानामा परिचालित

न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा अर्डेर्नले सैन्य नेताहरुलाई सिमानामा खटाउने बताएकी छन्।

अष्ट्रेलियाको डढेलोको मुस्लो न्युजिल्याण्डसम्म पुग्यो

अष्ट्रेलियामा भएको आगलागीका कारण उडेको धुवाँको मुस्लो न्युजिल्याण्डसम्म पुगेको छ।

न्युजिल्याण्डद्वारा इंग्ल्याण्डसामु २४२ रनको लक्ष्य

एकदिवसीय विश्वकपको उपाधिका लागि न्युजिल्याण्डले आयोजक इंग्ल्याण्डलाई २४२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्