२० आश्विन २०८१ आइतबार
image/svg+xml

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीलाई पर्यटनकर्मीको ज्ञापन पत्र

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई बाँकेका पर्यटनकर्मीले ज्ञापन पत्र बुझाएका छन्।

भोजपुर उडेकाे नेपाल एयरलाइन्सको ट्विनअटरमा समस्या आएपछि काठमाडौं फर्काइयाे

काठमाडौंबाट भोजपुरकाे लागि उडेकाे नेपाल एयरलाइन्सको ट्विनअटर जहाजमा समस्या देखिएपछि काठमाडौं फिर्ता ल्याइएको छ।

‘निक इकोट्याप’ ट्रान्सर्फर प्राधिकरणलाई निःशुल्क हस्तान्तरण

नेपालको ट्रान्सफर्मर उत्पादन उद्योगमा स्थापित नेपाल एकरात इन्जिनियरिङ कम्पनी प्रालि (निक) ले आधुनिक प्रविधिमा उत्पादन गरेको ५०० केभिएको वितरण ट्रान्सफर्मर नेपाल विद्युत् प्राधिकरणलाई निःशुल्क हस्तान्तरण गरेको छ।

काठमाडौँको ढुंगेअड्डामा नेपाल एग ट्रेडिङ प्रा.लि. सञ्चालनमा

लागत मूल्यभन्दा सस्तोमा अण्डा बिक्री गर्न बाध्य लेयर्स कुखुरा पालन व्यवसायलाई बचाउन भन्दै व्यवसायीहरूले नेपाल एग ट्रेडिङ प्रा.लि. सञ्चालनमा ल्याएका छन्।

शीर्ष स्थानमा उक्लिए सुवास

नेपाल नम्बर एक एमेच्योर गल्फर सुवास तामाङ बुधबार सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको तेस्रो दिनको खेल सकिँदा शीर्ष स्थानमा उक्लिएका छन्।

भारतीय सहरमा पर्यटन व्यावसायीको प्रवद्धर्न अभियान

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रलाई उकास्ने प्रयासमा पर्यटन व्यावसायी लागेका छन्। त्यसका लागि व्यावसायीले भारतका विभिन्न सहरमा प्रवद्धर्न अभियान चलाउन थालेका छन्। नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकीले भारतीय सहरमा प्रवद्धर्नअभियान थालेको हो।

निगमले भैरहवाबाट दिल्ली र क्वालालम्पुर उडान भर्दै

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भैरहवाबाट भारतको नयाँ दिल्ली र मलेसियाको क्वालालम्पुरमा सिधा उडान सञ्चालन गर्ने भएको छ।

बन्दीपुर केवलकारको सेयर बिक्री प्रबन्धकमा एसबीआई मर्चेन्ट बैंक

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको सेयर बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडलाई नियुक्त गरिएको छ।

एपिएफको विजयी सुरुआत

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा सीताको अलराउन्ड प्रदर्शनमा नेपाल एपिएफ क्लबले मधेस प्रदेशमाथि १० विकेटको सानदार जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो।

नाट्टा कार्यालयमा पुनः तालाबन्दी

नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कार्यालयमा लागेको तालाबन्दी मंगलबार खुला गरिएको भए पनि बुधबार पुनः ताला लगाइएको छ।

एसियन क्रस कन्ट्रीमा नेपाललाई दुई स्वर्ण

नेपाल एथलेटिक्स संघको आयोजनामा गोकर्ण गल्फ रिसोर्टमा भएको एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा नेपालले मंगलबार पुरुष सिनियरको व्यक्तिगत र टिम दुवैमा स्वर्ण पदक जितेको छ।

नेपाल एयरलाइन्सले दक्षिण कोरिया उडान गर्ने

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०ले दक्षिण कोरियामा सिधा उडान गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्