१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

हिसिलाका साथ बाबुरामले 'जात्रा’ हेरेपछि भने– 'उत्कृष्ट'

चलचित्र ‘जात्रा’ प्रदर्शनको शुक्रबारबाट चौथो साता लागेको छ। दर्शक र समीक्षकबाट एकदमै राम्रो प्रतिक्रिया पाएको ‘जात्रा’ लाई पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपाल पार्टीका संयाेजक डा. बाबुराम भट्टराईले उत्कृष्ट फिल्मको उपमा दिएका छन्।

सूर्य नेपाल र सिद्धार्थ राणा उत्कृष्ट करदाता

गत आर्थिक वर्ष राज्यलाई सबैभन्दा धेरै कर तिर्नेमा संस्थातर्फ सूर्य नेपाल र व्यक्तितर्फ सिद्धार्थशम्शेर जबरा परेका छन्। जबरा तारा म्यानेजमेन्ट समूहका प्रबन्ध निर्देशक हुन्। पाँचौं राष्ट्रिय कर दिवसका अवसरमा बुधबार सरकारले उनीहरु लगायत १५ उत्कृष्ट करदातालाई सम्मान गरेको छ।

प्रतिभाको अर्को उत्कृष्ट प्रदर्शन

प्रतिभा मालीले फेरी एक पटक प्रभावशाली प्रदर्शन गरेपछि माल्दिभ्समा जारी माल्दिभ्स क्लब लिग च्याम्पियनसिपमा मिस्किमागु इमेन जी ग्लुहन क्लबले तेस्रो जित हात पारेको छ। बुधबार मिस्किमागु इमेनले फैसदा क्लबलाई २५–२३, २६–२४, २५–२२ ले हराउँदा नेपाली राष्ट्रिय टोलीकी मुख्य स्पाइकर प्रतिभाले क्विन अफ द म्याचको पुरस्कार जितिन्।

एसएसपी सर्वेन्द्र र विक्रमसिंहको जोडी उत्कृष्ट

महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखा यसवर्ष अनुसन्धान र कार्यसम्पादनमा उत्कृष्ट भएका छन्।

नेपाल टेलिकम, सिप्रदी र अाइएमईलाई उत्कृष्ट करदाता पुरस्कार

सरकारले कर तिर्ने करदाता संस्था र व्यक्तिलाई बुधबार सम्मान गरेको छ। आन्तरिक राजस्व विभागले आयोजना गरेको कर दिवसको उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो।

मेसीको उत्कृष्टताको राज

पेप ग्वार्डिओलाले बार्सिलोनामा रहँदा मध्यरातभन्दा अघि यौन कार्यमा रोक लगाउँदै विश्वका सर्वोत्कृष्ट खेलाडी लियोनेल मेसीबाट उत्कृष्ट प्रदर्शन सम्भव गराएको समिर नासरीले दावी गरेका छन् ।

'दद्या' उत्कृष्ट सर्ट फिल्म

नेपालको 'दद्या'लाई 'चेन्जिङ पर्सपेक्टिभ सेक्सन'को उत्कृष्ट सर्ट फिल्म घोषणा गर्दै 'एकादेशमा अन्तर्राष्ट्रिय सर्ट फिल्म फेस्टिभल' आइतबार सकिएको छ। काठमाडौंको कुमारी सिनेमा हलमा भएको समापन समारोहमा सञ्चारमन्त्री राम कार्कीले 'दद्या'का निर्देशकद्वय पूजा गुरुङ र विभूषण बस्नेतलाई अवार्ड तथा प्रमाणपत्र हस्तान्तरण गरे।

हमिदको डेब्युमै उत्कृष्ट प्रदर्शन

टेस्टमा डेब्यु गरेका युवा ब्याटसम्यान हसिब हमिदले उत्कृष्ट ब्याटिङ गरिरहँदा इङ्ल्यान्डले भारतविरुद्धको पहिलो टेस्टमा पकड जमाएको छ। राजकोटमा जारी टेस्टको दोस्रो इनिङमा हसिबले अविजित ६२ रन बनाएपछि शनिबार दिनको खे सकिँदा इङ्ल्यान्डले १ सय ६३ रनको अग्रता लिएको छ।

बुद्धलाई ‘उत्कृष्ट वायुसेवा अवार्ड’

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरलाई अन्तर्राष्ट्रिय संस्था फ्रस्ट एन्ड सुल्लिभानले सन् २०१६ का लागि ‘नेपालको उत्कृष्ट वायुसेवा’ अवार्डबाट सम्मानित गरेको छ।

घुम्नैपर्ने उत्कृष्ट देशमा नेपाल पाँचौं

गत वर्षको विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीको चपेटाबाट विस्तारै तंग्रिन थालेको मुलुकको पर्यटन उद्योगलाई खुसीको खबर छ। संसारकै सबैभन्दा विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट कम्पनी अमेरिकाको ‘लोन्ली प्लानेट’ ले तयार पारेको सन् २०१७ मा भ्रमण गर्नैपर्ने संसारका उत्कृष्ट १० देशको सूचीमा नेपाल पाँचौं नम्बरमा परेको छ।

विधागत उत्कृष्टमा दुई टोलीको दाबी

सहिद स्मारक ‘बी’ डिभिजन लिगको अधिकांश व्यक्तिगत पुरस्कार शीर्ष दुई टोलीका खेलाडी र प्रशिक्षकले जितेका छन् । अघिल्लो दिन मंगलबार च्यासल युवा क्लबलाई ‘बी’ डिभिजन लिगको च्याम्पियन बनाउने चेतनारायण श्रेष्ठ उत्कृष्ट प्रशिक्षक चुनिएका छन् ।

गाईजात्राका उत्कृष्ट पुरस्कृत

यस वर्षको गाईजात्रामा प्रदर्शन गरिएका उत्कृष्ट परम्परागत साँस्कृतिक प्रस्तुतिलाई मंगलबार पुरस्कृत गरिएको छ । ३७ औं विश्व पर्यटन दिवस २०७३ का अवसरमा भक्तपुर नगरपालिका र भक्तपुर पर्यटन विकास समितिद्वारा संयुक्त रुपमा पुरस्कृत गरिएको हो ।

निहारिका र दिवस उत्कृष्ट

एनएसए पौडी प्रतियोगिताको छैटौं संस्करणको पहिलो दिन कीर्तिमान बनाएकी निहारिका तुलाधरले शनिबार तीन स्वर्ण पदक जितेकी छन्। दुईदिने प्रतियोगितामा शुक्रबार निहारिकाले ५० मिटर ब्रेस्टस्ट्रोकमा ३८.६ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन।

युएईमा दुर्गा र युवराज उत्कृष्ट

युएईको अबुधाबीमा पहिलोपल्ट आयोजना भएको नेपाली म्युजिक भिडियो अवार्डमा गायिका दुर्गा खरेलले उत्कृष्ट पपगायिकाको अवार्ड पाएकी छन्। अबुधाबीको फोल्बलोर हलमा शुक्रबार सम्पन्न अवार्डमा सोही विधामा पुरुषतर्फको अवार्ड गायक आमिर शेखले पाए।

पशुपतिप्रसादलाई वर्षको उत्कृष्ट चलचित्रको अवार्ड

दयाहाङ राईले वर्षको उत्कृट नायकको अवार्ड हात पार्दा नम्रता श्रेष्ठले उत्कृष्ट नायिकाको अवार्ड जितेकी छन्। त्यस्तै पशुपतिप्रसादले वर्षको उत्कृष्ट फिल्मको अवार्ड जितेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्