१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

‘उत्कृष्ट प्रदेश बनाउँछौं’

प्रदेश दुईलाई नमुना ‘समृद्ध प्रदेश’ निर्माण गर्नुपर्ने बेला आएको प्रदेशसभा सदस्यहरुले बताएका छन् । प्राकृतिक स्रोत र विकासमा सबैभन्दा पछाडि रहेको प्रदेशलाई कृषि र पर्यटन क्षेत्रको प्रवद्र्धन गरी समृद्ध बनाउन सकिने उनीहरुको निष्कर्ष छ।

‘नेपाल उत्कृष्ट साहसिक गन्तव्य’

नेपाली पर्यटन व्यवसायीले साहसिक पर्यटन खेलकुद गतिविधिका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य रहेको बताएका छन् ।

उत्कृष्ट १० भित्र पोखराका पाँच होटल

विश्वभरका होटल, रेस्टुरेन्ट र पर्यटकीय गन्तव्यबारे जानकारी दिने साइट ‘ट्रिप एडभाइजर’ले नेपालका उत्कृष्ट १० वटा होटल छनोट गरेको छ । सन् २०१८ का लागि ‘ट्राभलर्स च्वाइस’मा पोखरा र काठमाडौंका होटल छानिएका छन् । ती मध्ये पोखराका पाँचवटा होटल उत्कृष्ट १० भित्र परेका छन्।

भलिबलका उत्कृष्ट खेलाडी र प्रशिक्षक सम्मानित

अखिल नेपाल भलिबल संघले २०७३ सालमा भलिबल खेलमा योगदान पुर्‍याएका खेलाडी, प्रशिक्षक, प्रतियोगिता आयोजक र जिल्ला संघलाई आज सम्मान गरेको छ।

गोल्डस्टार ‘उत्कृष्ट ब्रान्ड’

१४औं फुटवेयर एन्ड लेदर गुड्स एक्स्पो २०७४ मा किरण सुज म्यानुफ्याक्चरर्सको गोल्डस्टार जुत्ताले उत्कृष्ट ब्रान्डको पुरस्कार जितेको छ । पुस १३ गतेदेखि मंगलबारसम्म भएको एक्स्पोमा गोल्डस्टारले उक्त  अवार्ड पाएको हो ।

उत्कृष्ट मोडललाई एक लाख !

एक लाख नगद राशि पुरस्कार सहितको ‘बेस्ट मोडल अफ द इयर २०१८’ आयोजना गर्ने भएको छ । प्रशिक्षित एवं दक्ष मोडल उत्पादन गरी उनीहरूको व्यवसायिक करिअर निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने उद्देश्यसहित रोयल नेपाल डटकमले प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

जी अवार्डमा बरुण र आलिया उत्कृष्ट

सन् २०१७ मा प्रदर्शनमा आएका बलिउड फिल्महरूमध्ये केही स्टार अनुहारका फिल्मले बक्स अफिसमा सफलता नपाउँदा नसोचेका फिल्मले दर्शकको मन जिते । सानो बजेटमा बनेर पनि विषयबस्तुमा अब्बल फिल्मले दर्शकको मनसँगै बक्स अफिसमा पैसा पनि राम्रै बटुले । मुम्बईमा मंगलबार बेलुकी सम्पन्न ‘जी सिने अवार्ड २०१८’ मा अवार्ड पाउने कलाकारको नाम हेर्दा पनि यो कुरा प्रष्ट देखियो ।

अस्ट्रेलियाको उत्कृष्ट पुनरागमन

स्टिभ स्मिथ र मिचेल मार्सले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेपछि अस्ट्रेलियाले शनिबार एसेस शृंखलाको तेस्रो टेस्ट उत्कृष्ट पुनरागमन गरेको छ । तेस्रो दिनको समाप्तिमा अस्ट्रेलियाले पहिलो इनिङमा १ सय ४६ रनको अग्रता लिएको छ । अस्ट्रेलिया ५४९–४ को स्थितिमा छ ।

एकादेशमा ‘डेथ अफ साउण्ड म्यान’ उत्कृष्ट

ध्वनिको महत्वलाई समेटिएको शर्ट फिल्म ‘डेथ अफ साउण्ड म्यान’ले यस वर्षको एकादेशमा अन्तराष्ट्र्रिय शर्ट फिल्म फेस्टिभल अवार्ड जितेको छ। थाईल्याण्डका निर्देशक सोरायुस पार्पापानले निर्देशन गरेको १६ मिनेटको यो शर्ट फिल्मले एकादेशमा अन्तराष्ट्र्रिय शर्ट फिल्म फेस्टिभलको ‘परिपक्व परिवर्तन’ विधाको अवार्ड जित्दै ५० हजार रुपैयाँ पायो। दुई साउन्ड रेकर्डिस्टको कथा फिल्ममा केन्द्रित छ।

१५ उत्कृष्ट करदाता सम्मानित

सरकारले करदातालाई प्रोत्साहित गर्ने उद्देश्यले यस वर्ष पनि विभिन्न विधामा उत्कृष्ट करदातालाई सम्मानित गरेको छ । आन्तरिक राजस्व विभागले छैटौं राष्ट्रिय कर दिवसका अवसरमा आर्थिक वर्ष २०७३÷७४ मा पनि सबैभन्दा बढी १५ विधामा बढी कर तिर्ने करदातालाई सम्मान गरेको हो ।

एयर न्युजिल्यान्ड संसारकै उत्कृष्ट वायुसेवा

न्युजिल्यान्डको सरकारी वायुसेवा कम्पनी ‘एयर न्युजिल्यान्ड’ संसारकै उत्कृष्ट वायुसेवा कम्पनीमा दरिएको छ।  वायुसेवा कम्पनी, तिनका सुरक्षा र सेवा, विमानस्थल, जहाजलगायत विषयमा अध्ययन गर्ने प्रख्यात अस्ट्रेलियाली वेबसाइट  ‘एयरलाइनरेटिङ्स डटकम’ ले आगामी सन् २०१८ का लागि तयार पारेको सूचीमा एयर न्युजिल्यान्ड पहिलो स्थानमा परेको हो।

लोन्ली प्लानेटले छान्यो नेपालका उत्कृष्ट पदयात्रा मार्ग

संसारकै सबैभन्दा विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट कम्पनी अमेरिकाको ‘लोन्ली प्लानेट’ ले सन् २०१७ का लागि नेपालका उत्कृष्ट पदयात्रा मार्गको सूची तयार पारेको छ। लोन्ली प्लानेटको यो सूची हेरेर पदयात्रा गर्न चाहने संसारभरका साहसिक पर्यटक नेपालतिर आकर्षित हुने पर्यटन व्यवसायीको अनुमान छ।

मेसी र नेइमारलाई हराउँदै रोनाल्डो बने उत्कृष्ट खेलाडी

लियोनेल मेसीलाई हराउँदै क्रिस्टियानो रोनाल्डो यसवर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्। बेलायतको लन्डनमा आयोजित पुरस्कार घोषणा कार्यक्रममा उनले मेसी र नेइमाइरलाई हराउँदै वर्षको उत्कृष्ट खेलाडी बन्न सफल भएका हुन्। उनले ४३.१६ प्रतिशत मत प्राप्त गरेका थिए।

आर्सनलको उत्कृष्ट पुनरागमन

आर्सनलले उत्कृष्ट पुनरागमन गर्दै आइतबार एभर्टनमाथि ५–२ को सहज जितको नतिजा निकालेकोे छ । १२औं मिनेटाम वायन रुनीले गरेको गोलमा एभर्टनले अग्रता लिएको थियो । नाचो मोनोरियलले ४०औं मिनेटमा गोल गर्दा आर्सनल खेलमा फर्किएको थियो । ५३औं मिनेटमा मेसुट ओजिलले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

तल्लो क्रमको उत्कृष्ट प्रदर्शन

मध्यक्रम निरीह बनेको खेलमा तल्लो क्रमका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेपछि अभ्यास खेलका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्थानीय डिनडिगुल ड्रागन्सलाई १ सय ५३ रनले पराजित गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्