एनएफडिसीमा ‘शत्रु गते’ उत्कृष्ट
पानीले बिथोलेको एनएफडिसी अवार्डमा ‘शत्रु गते’ उत्कृष्ट फिल्म घोषित भएको छ।
पानीले बिथोलेको एनएफडिसी अवार्डमा ‘शत्रु गते’ उत्कृष्ट फिल्म घोषित भएको छ।
च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिड विजयी भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले हिमाल आरोहणका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य भएकोे बताएका छन्।
वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संयोजनमा भएको चित्रकला प्रतियोगितामा साउथ प्वाइन्ट बोर्डिङ स्कुल काठमाडौंकी युरिका श्रेष्ठले पहिलो पुरस्कार प्राप्त गरेकी छन्।
स्पेनीस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ।
रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको आजको एकमात्र खेलमा विराटनगर किङ्स र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा भइरहेको छ।
सोमपाल कामीको उत्कृष्ट प्रर्दशनमा धनगढी प्रिमियर लिग (डीपीएल) टि–२० क्रिकेटको सोमबार आजको पहिलो खेलमा टिम चौराह धनगढी विजयी भएको छ।
‘उद्यमीको कथा’को विषयमा रहेर राजधानीमा आयोजना गरिएको फोटो प्रतियोगितामा विक्रम रौनियार उत्कृष्ट भएका छन् । समृद्धि फाउन्डेसनले आयोजना गरेको ‘उद्यमीको कथा, एक तस्बिर प्रतियोगिता’मा विक्रमले खिचेको तस्बिरले उत्कृष्ट उपाधिसहित ५० हजार रुपैयाँ राशिको पुरस्कार पाएको हो।
नेमान्जा माटिकले दोस्रो हाफको इन्जुरी समयमा गरेको निर्णायक गोलको मद्दतमा म्यानचेष्टर युनाइटेड इङलिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ।
लगातारका दुई सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गरेको सशस्त्र प्रहरी बलको एपिएफ क्लबले शनिबार शिवम् न्यु डायमन्डलाई ३–२ ले हराउँदै चौथो एनएसटी– एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
शनिबारको संसद बैठकपूर्व बसेको सर्वदलीय बैठकमा मुख्यतयाः दुई विषयमाथि लामो छलफल भयो । पहिलो प्रदेशको नाम र दोस्रो प्रदेशको राजधानी । निचोड निस्कियो, नाम– कर्णाली र राजधानी– सुर्खेत । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरू यसमा सहमत हुनुको प्रमुख आधार थियो– सन्तुलन।
ओपनर शिखर धवनको उत्कृष्ट ब्याटिङ र तीव्र गतिका बलर भुवनेश्वर चम्किएपछि भारतले आइतबार पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी–२० खेलमा दक्षिण अफ्रिकालाई २८ रनले पराजित गरेको छ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई सोमबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले क्रिकेटको उत्कृष्ट वर्षखेलाडी २०७३ अवार्ड प्रदान गरेको छ।
इण्डियन प्रिमियर लिग (आइपीएल) टिम दिल्ली डेयर डेभिल्सले नेपाली क्रिकेटर सन्दिप लामिछानेको उत्कृष्ट प्रदर्शनको प्रशंसा गरेको छ।
युद्धले क्षतिग्रस्त अफगानिस्तानको एक सहरबाट काजकस्तानको आफ्नो घरमा फर्किने परिवारको कथा समेटिएको ‘रिर्टनी’ पोखरामा ४ दिनसम्म चलेको ‘नेपाल अन्तर्राष्ट्रिय फिल्म अवार्ड’मा ‘उत्कृष्ट फिल्म’ बन्न सफल भएको छ ।