१ आश्विन २०८१ मंगलबार
image/svg+xml

इराकी कर्बलामा १८ जना प्रदर्शनकारीको मृत्यु

इराकको कर्बालास्थित शिते शहरमा प्रदर्शनकारी विरुद्ध भएको कारबाहीमा १८ जना प्रदर्शनकारीको मृत्यु भएको एक इराकी अधिकारीले बताएका छन्।

इराकमा सरकारविरोधी प्रदर्शन, कम्तीमा ३० को मृत्यु

सरकारविरोधी प्रदर्शनका क्रममा इराकमा शुक्रबार कम्तीमा ३० जनाको मृत्यु भएको छ। देशका विभिन्न सहरमा भएको प्रदर्शनमा भएका झडपमा परी अरु दुई हजार तीनसय भन्दाबढी घाइते भएका छन्। प्रदर्शनमा हजारौंको सहभागिता रहेको थियो।

इराकमा सरकार विरोधी प्रदर्शन

आधारभूत सेवा र रोजगारीको अवसर कम भएको विरोधमा इराकमा देशभरी  भएको विरोध प्रदर्शनको क्रममा एक व्यक्तिको मृत्यु भएको छ। विरोधमा अन्य २ व्यक्ति घाइते भएका इराक प्रहरीलाई उदृत गर्दै समचार संस्था सिन्ह्वाले जनाएको छ।

उत्तरी इराकमा सात जना लडाकू मारिए

इराकको उत्तरी निनेभे प्रान्तमा इराकी र अमेरिकी गठबन्धन सेनाको संयुक्त सुरक्षा कारबाही तथा हवाई आक्रमणमा इस्लामिक स्टेटका सात जना लडाकूको मृत्यु भएको छ।

इराक र इरान नकआउट चरणमा

समूहचरणका दुई खेलमा लगातार जित निकाल्दै इराक र इरानले शनिबार एसिया कपमा एक खेलअगावै नकआउट चरणमा स्थान बनाएका छन् । समूह ‘डी’अन्तर्गत शनिबार भएको खेलमा २०१५ मा सेमिफाइनलसम्मको यात्रा तय गर्न सफल इराकले यमनमाथि ३–० को सहज जित निकालेको हो  । तीन पटकको एसिया कप विजेता इरानले  भियतनाममाथि  २–० को जित दर्ता गराएको हो ।

अमेरिकी राष्ट्रपति सुटुक्क इराक पुगे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकको आकस्मिक भ्रमण गरेका छन्। राष्ट्रपतिमा निर्वाचित भएपछिको उनकाे यो पहिलो इराक भ्रमण हाे।

इराक घटनाकाे १४ वर्ष पुरा, घटनाबारे जान्नुपर्ने १० कुरा (भिडियाे सहित)

रोजगारीका लागि इराक पुगेका १२ नेपालीको सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले निर्ममता पूर्वक हत्या गरेको शनिबार १४ बर्ष पुरा भएको छ।

बाह्र नेपाली मारिएको इराक घटनाबारे जान्नुपर्ने केही तथ्य (भिडियो रिपोर्ट)

वैदेशिक रोजगारको इतिहासमा कालो दिनको रुपमा सम्झिइने भदौ १६ सायद अब भविष्यमा फेरि नदोहोरिएला र नदोहोरियोस पनि। निर्मम ढंगले १२ नेपालीको हत्या गरिएको घटनाले सारा विश्व स्तब्ध भयो। अपहरणपछि कायरतापूर्ण ढंगले हत्या गरिएको दृश्य तथा भिडियो जब अन्तर्राष्ट्रिय संचार माध्यममा आउन थाले, शान्त रहने वीर नेपालीको स्वभावले एकाएक ज्वालामुखीको रुप धारण ग-यो।

मानव तस्करको जालोमा परेर जोर्डन हिँडेको मान्छे इराक

सन् २००४ को जुलाई ३० तारिखमा ३५ नेपालीहरुले वैदेशिक रोजगार विभागबाट श्रम गर्न जोर्डन जाने अनुमति पाएका थिए । जोर्डनको लागि श्रम स्वीकृति पाएका तीमध्ये १२ नेपाली झन्डै एक महिनापछि हिंसाग्रस्त इराकमा मारिए।

सँगै गएका १२ नेपाली मारिंदा यसकारण बाँचेका थिए गोरखाका विप्लव (भिडियो)

नेपाल सरकार वैदेशिक रोजगार विभागले २००४ जुलाई ३० तारिखका दिन ३५ नेपाली कामदारलाई मध्यपूर्वको देश जोर्डनमा रोजगारीको लागि जान स्वीकृति दिन्छ। त्यसको करिब एक महिनापछि ती मध्येका १२ नेपाली हिंसाग्रस्त इराकमा इस्लामिक उग्रवादीहरु द्वारा मारिन्छन्।

इराकद्वारा नाम फिर्ता

इराकले बुधबार प्राविधिक कारण देखाउँदै दुई सातापछि इन्डोनेसियामा हुने एसियाली खेलकुदको पुरुष फुटबलबाट नाम फिर्ता लिएको छ।

इरिक्सनले टोली सम्हानेमा इराक विश्वस्त

इराकी फुटबल अधिकारीहरूले आगामी वर्ष संयुक्त अरब इमिरेट्स (युएई) मा हुने एसिया कपमा टोलीको प्रशिक्षण इङ्ल्यान्डका पूर्वप्रशिक्षक स्भेन–गोरान इरिक्सनले सम्हाल्नेमा विश्वस्त भएको बताएका छन्।

इराकको सबैभन्दा ठूलो मतपत्र भण्डारण केन्द्रमा आगलागी

इराकको सवैभन्दा ठूलो मतपत्र भण्डारण गृहमा आइतबार आगलागी भएको छ । उक्त केन्द्रमा पूर्वी बग्दादका जिल्लाहरूका मत्रपत्रहरू भण्डारण गरिराखिएको थियो।

इराक घटनामा मारिएका परिवारको पीडा पुस्तकमा

वैदेशिक रोजगारी र त्यससँग सम्बन्धित विषयवस्तुमा केन्द्रित रहँदै पुस्तक प्रकाशन गर्ने क्रम बढ्दो छ ।यसैक्रममा विदेशी लेखकलाई समेत नेपालीले रोजगारीको क्रममा विदेशमा भोगेका घटना रुचि लाग्न थालेका छन् । यस्तै उदाहरण हो– अ गर्ल फ्रम काठमाडौंं ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्