उम्मेदवारी फिर्ताको हल्लापछि आशिका : फिर्ता होइन, जितेर आउँछु
निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिनका लागि आज दिउँसो तीन बजेसम्मको समय दिएको थियो। यसबिच पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसहितका नेताहरूले उम्मेदवारी फिर्ता लिएका छन्।
निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिनका लागि आज दिउँसो तीन बजेसम्मको समय दिएको थियो। यसबिच पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसहितका नेताहरूले उम्मेदवारी फिर्ता लिएका छन्।
आगामी फागुन २१ को निर्वाचनमा धादिङ-२ मा रास्वपाबाट उम्मेदवार बनेकी आशिका तामाङले पनि उम्मेदवारी फिर्ता लिएकी छिन्।
युवा नेता शाही यसअघि २०७० र २०७४ को प्रतिनिधिसभा चुनाव लडेका थिए। पार्टीको सहमति अनुसार उम्मेदवारी फिर्ता लिएको कांग्रेस निकट नेताहरूले बताएका छन्।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विशेष महाधिवेशनबाट कांग्रेस नयाँ बनेको भन्दै कांग्रेसको नेतृत्वमा देशको मुहार फेर्ने अभियान सुरु भएको बताएका छन्।
रौतहटमा मोटरसाइकल दुर्घटनामा दुइको मृत्यु काठमाडौं राैतहटमा मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
चौधरीको उम्मेदवारी रद्द भएसँगै जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय मुक्ति पार्टी नेपालले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै उनलाई चुनाव लड्न पाउनुपर्ने माग गरेका छन्।
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। आगामी फागुन २१ गतेको निर्वाचनमा गोरखा २ बाट उम्मेदवार दिएका उनले उम्मेदवारी फिर्ता लिएका हुन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कालीकोटमा उम्मेदवार सम्बन्धी विवाद टुंगिएको छ। नेकपाका नेता महेन्द्रबहादुर शाहीविरुद्ध ‘बागी’ उम्मेदवारी दिएका सोही पार्टीका नेता जीवन बुढा पछाडि हटेका छन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं २ बाट उम्मेदवारी मनोनयन गरेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप्रा) की उम्मेदवार कर्भिका थापाले आज उम्मेदवारी फिर्ता लिएकी छन्।
हुन्डाईको फ्ल्यागशिप तीन-पंक्तिय एसयूभीका रूपमा रहेको नयाँ पालिसेडले हाइब्रिड तथा आन्तरिक दहन इन्जिन (ICE) दुवै विकल्प उपलब्ध गराउँदै आएको छ।
ठुला र पुराना दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी, पुरानै राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टीदेखि नयाँ दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टी, परिवर्तन पार्टी नेपाल र आम आदमी पार्टी, मंगोल नेशनल अर्गनाइजेसनहुँदै स्वतन्त्रसम्म महिला उम्मेदवार नपरेको जनाएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मनाङमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारले आ–आफ्नो उम्मेदवारी फिर्ता लिने भएका छन् ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ स्थित हाटसिँजा गडडाँडाको भिरबाट लडेर एक युवकको मृत्यु भएको छ।
जारी प्रतियोगितामा शुक्रबार पहिलो खेल अखिल नेपाल फुटबल संघ (एन्फा) कप्लेसकमा श्री भगवती क्लब र नवजन जागृति क्लबबिच खेल ११ बजेबाट भइरहेको छ।
नियात्रा समाज नेपालले नियात्राकार निर्मोही व्यासलाई ‘पवन आलोक नियात्रा सम्मान’ अर्पिएकाे छ।