१९ आश्विन २०८१ शनिबार
image/svg+xml

यातायातमा सिण्डिकेटको पक्षमा व्यवसायी महासंघ छैनः अध्यक्ष स्वाँर

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले महासंघ कुनैपनि यातायातको सिण्डिकेटको पक्षमा नरहेको बताएका छन्।

पश्चिममा बढ्दो आगलागी: एक वर्ष ४९ जनाको मृत्यु, सबैभन्दा धेरै लुम्बिनीमा

आगो ताप्दा, खाना पकाउने बेला र बिजुलीको तार सर्ट भएर आगलागीका घटना धेरै हुने गरेको पाइएको छ। चालु आर्थिक वर्षमा पश्चिमका तीन प्रदेशमा मात्रै आगलागीजन्य घटनामा परी ४९ जनाको ज्यान गएको छ।

बारले न्यायपालिका ‘पुर्नसंरचना’ गर्ने

न्यायपालिका ‘पुर्नसंरचना’ गर्न कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले अध्ययनका लागि समिति बनाएको छ।

आज एकै पटक ७ वटा संसदीय समितिको बैठक बस्दै

आज एकै पटक ७ वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे १० बजे बस्नेछ।

नेपाल प्रहरीका डीआईजीद्वय जोशी र ढकाल एआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश राज जोशी र भिमप्रसाद ढकाल अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिसमा परेका छन्।

सहकारी ठगीमा गृहमन्त्रीलाई प्रहरीको उन्मुक्ति

बुटवलस्थित सुप्रिम सहकारीका सेयर होल्डर लामिछानेले २ करोड ऋण लिएको तर ऋण चुक्ता नभएको देखिए पनि उनलाई प्रतिवादी नबनाई रूपन्देही जिल्ला अदालतमा सोमबार मुद्दा लगिएको हो।

जहाज खरिद गर्न लिएको ऋणवापतको ५३ करोड निगमले बुझायो

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिद गर्न लिएको ऋणवापतको चैत मसान्तसम्मको रु ५३ करोड, नौ लाख ५५ हजार दुई सय ८१ रकम भुक्तानी गरेको छ।

ईलाम-२ को उपनिर्वाचनले कांग्रेसको भविष्य निर्धारण गर्छ: नेता कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस कमजोर छैन र एक्लै निर्वाचन लड्न सक्षम छ भन्ने सन्देश दिन पनि ईलाम-२ को उपनिर्वाचन जसरी पनि कांग्रेसले जित्नै पर्ने बताएका छन्।

हङकङविरुद्ध नेपाललाई लगातार पाँचौ र छैँटौँ सफलता

एसीसि मेन्स प्रिमियर कप अन्तर्गत हङकङविरुद्ध नेपालले लगातार पाँचौ र छैटौँ सफलता हात पारेको छ।

एसीसि मेन्स प्रिमियर कपः टस जितेर पहिला फिल्डिङ्ग गर्दै नेपाल

एसीसि मेन्स प्रिमियर कप अन्तर्गत आजको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ्ग रोजेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्