९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

खुम्जुङ र नाम्चेमा विद्युत् सेवा अवरुद्ध

गत माघ २२ गते आएको हावाहुरीले ढलेको रुखले खुम्बु विद्युत् कम्पनीको हाइटेन्सन र जमिनमुनिको तारमा क्षति पुगेपछि विद्युत् सेवा ठप्प बनेको हो।

नाम्चेमा ‘एभरेस्ट डे’ कन्सर्ट

मे २९ का दिन मनाइने ‘एभरेष्ट डे’ अर्थात ‘सगरमाथा दिवस’को अवसर पारेर सोलुखुम्बुको नाम्चेबजारमा आगामी जेठ १५ गते ‘एभरेष्ट डे’ नामक कन्सर्ट हुने भएको छ ।

नाम्चेमा सेनाको सरसफाइ

पर्यटकीय नगर नाम्चेबजार क्षेत्रमा नेपाली सेनाको अगुवाइमा सरसफाइ गरिएको छ। आइतबार सबै बजार क्षेत्रमा सरसफाइ गरिएको स्थानीय पर्यटन व्यवसायी लामाकाजी शेर्पाले जानकारी दिए।

नाम्चेमा चार करोडको धार्मिक सम्पदा निर्माण हुँदै

सोलुखुम्बुको नाम्चेस्थित १५ रोपनी क्षेत्रफलमा छेङ्ग्युर तथा प्रार्थना चक्र, जलपार्क, स्तुपा र पेम्वाडोमा स्मृति पगोडाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । खुम्बु पासाङल्हमु गाउँपालिकामा झण्डै चार करोड रुपैंयामा निर्माण भइरहेको धार्मिक सम्पदाको ८४ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ ।

थरथर काप्दै रात बिताउँछन् नाम्चेका प्रहरी

दिनप्रतिदिन बढिरहेको चिसोले इलाका प्रहरी कार्यालय नाम्चेमा कार्यरत प्रहरीलाई नागरिक सुरक्षाभन्दा पनि बढी जाडोबाट आफ्नो शरीरलाई कसरी सुरक्षित बनाउने भन्ने चिन्ता छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्