१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

पाल्पा–बुटवल सडक ६ घण्टा बन्द रहने

पाल्पा बुटवल सडक साेमबारदेखि तीन दिनसम्मका लागि दैनिक ६ घण्टा बन्द हुने भएको छ। साेमबारदेखि पर्सि बुधबारसम्म तिनाउ गाउँपालिका दोभानको चिडियाखोलादेखि भूतखोला सडकखण्डमा मर्मत गर्नुपर्ने भएकाले सडक बन्द गर्नुपरेको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ।

बुटवलमा २५ केजी चरेश सहित ४ जना पक्राउ

बुटवलमा २५ केजी चरेश सहित ४ जना पक्राउ परेका छन्। चरेश विक्रीका लागि बार्गेनिङ गरिरहेको बेला शनिबार राती बुटवल इटटाभट्टी लाइनबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

बुटवलकाे कन्सर्टमा नेपथ्य प्रस्तुति

नेपथ्यले बुटवलमा सांगितिक प्रस्तुति दिएकाे छ। सोमबार राती मुख्य गायक अमृत गुरुङको नेतृत्वमा नेपथ्य ब्याण्डले बुटवलस्थित ‘एन्फा टेक्निकल इन्स्टिच्यूट स्टेडियम’मा करिब चार हजार दर्शकमाझ प्रस्तुति दिएकाे हाे।

बुटवलमा पुलमाथिबाट रेलमार्ग बनाउन सर्वे

पूर्व पश्चिम (मेची महाकाली) विद्युतीय रेलमार्गले बुटवल बजार क्षेत्रमा कम भन्दा कम क्षति गराउने गरी विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाउन सर्वे भइरहेको छ । रेल विभागले बुटवल लमही खण्डको विस्तृत आयोजना प्रतिवेदनका लागि अहिले सर्वे गरिरहेको हाे

पोखराद्वारा काठमाडौं ४ विकेटले पराजित, बुटवल र विराटनगर प्रतियाेगिताबाट बाहिरिए

पोखरा पल्टनले काठमाडौं रोयल्सलाई ४ विकेटले पराजित गरेसँगै सोमपाल कामीको बुटवल ब्लास्टर्स र सन्दीप लामिछानेको विराटनगर टाइटन्स पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटबाट बाहिरिएका छन्।

साेमपालकाे बुटवल ब्लास्टर्सको लगातार दोस्रो हार, दिपेन्द्रकाे धनगढी ब्लुज २० रनले विजयी

बुटवल ब्लास्टर्सले पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटमा लगातार दोस्रो हार ब्यहोरेको छ। प्रतियोगिताअन्तर्गत बिहीबारको दोस्रो खेलमा धनगढी ब्लुजसँग २० रनले पराजित हुँदै सोमपाल कामीको बुटवलले दोस्रो हार ब्यहोरेको हो।

बुटवल ब्लास्टर्सको लगातार दोस्रो जित, पोखरा पल्टन ३३ रनले पराजित

बुटवल ब्लास्टर्सले पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ। प्रतियोगिताअन्तर्गत आइतबारको दोस्रो खेलमा बुटवल ब्लास्टर्सले पोखरा पल्टनलाई ३३ रनले पराजित गर्दै महत्वपूर्ण २ अंक जोडेको हो।

भिमको अर्धशतकमा बुटवलद्वारा पोखरासामु १५१ रनको लक्ष्य प्रस्तुत

पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट अन्तर्गत आइतबारको दोस्रो खेलमा बुटवल ब्लास्टर्सले पोखरा पल्टनलाई जितका लागि १५१ रनको लक्ष्य दिएको छ।

बुटवलसामु चितवन निरीह, ६५ रनमा अलआउट, सोमपालको उत्कृष्ट प्रदर्शन

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा बुटवल ब्लास्टर्सले चितवन राइनोजलाई ७० रनले पराजित गरेको छ।

बुटवल ब्लास्टर्सद्वारा चितवन राइनोजसामु १ सय ३६ रनको लक्ष्य प्रस्तुत

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा बुटवल ब्लास्टर्सले चितवन राइनोजलाई जितका लागि १ सय ३६ रनको लक्ष्य दिएको छ।

कर बढ्यो, सुविधा बढेन

बुटवल सुक्खा नगरकी सावित्रा भट्टराईले खानेपानीको समस्या भोग्न थालेको १२ वर्ष भयो । यो अवधिमा थुप्रै नेताहरु मन्त्री र सांसद भए । स्थानीय तहले २१ वर्षपछि जनप्रतिनिधि पायो ।

कर बृद्धिका विरुद्ध बुटवलमा कांग्रेसको प्रदर्शन

स्थानीय सरकारले चर्को कर लगाएको विरोधमा नेपाली कांग्रेस बुटवलमा सडक संघर्षमा उत्रेको छ। बुटवल उपमहानगरले मनपरि रुपमा कर बृद्धि गरेको विरोधमा शुक्रबार कांग्रेस प्रदर्शनमा उत्रेको हो।

अग्रिम सम्पत्ति कर नतिर्नेलाइ सेवा सुविधाबाट बञ्चित गरीदै

रुपन्देहीको तिलोत्तमा नगरपालिका १ का लालबहादुर भण्डारी एकसाता अघि नागरिकताको सिफारिस लिन वडा कार्यालय गए। त्यहाँका कर्मचारीले उनलाइ पहिले सम्पत्ति कर तिर्न ताकेता गरे।

बुटवल पाल्पा सडकखण्ड अवरुद्ध

बिहानदेखि परेको अविरल वर्षाले पहिरो खस्दा सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल पाल्पा सडकखण्ड अवरुद्ध भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्