८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

कोशीमा हल्का वर्षा र हिमपात, अरू प्रदेशमा यस्तो छ मौसम

मौसम पूर्वानुमान महाशाखाले बिहीबार कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको हुनसक्ने जनाएको छ।

हिमपातले किसान उत्साहित

म्याग्दीको रघुगंगा गाउँपालिका ८ कुइनेमंगलेको पात्लेखर्कमा हिमपात भएको छ। बुधबार हल्का वर्षासँगै पात्लेखर्कसहित माथिल्लो क्षेत्रमा यो सिजनको पहिलोपटक हिमपात भएको हो।

हल्का वर्षा र मध्यम हिमपातले तापक्रम घट्ने, सतर्कता अपनाउन आग्रह

देशभरिको तापक्रम केही घट्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह पनि गरेको छ।

आज चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती प्रदेशको एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ।

तराईमा तातो हावा चल्ने, अन्य क्षेत्रमा कस्ताे छ माैसम अवस्था ?

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले देशका केही भागमा भने हल्क वर्षाको सम्भावना रहेको छ।

कोशी, गण्डकी र कर्णालीका पहाडी भेगमा हल्का वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

कोसी र वाग्मती प्रदेशका केही भू–भागमा बिहानैदेखि हल्का वर्षा

हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बिहान कोसी, मधेस र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ।

पहाडी भू-भागमा चट्याङ्गसहित हल्का वर्षा र तराईमा हावाहुरीको सम्भावना

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ भने तराईका केही भागमा हावाहुरीको सम्भावना छ।

यी चारवटा प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना

आज दिउँसो भने केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। अहिले बिहान देशका पहाडी भू-भागमा बदली रही बांकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज पनि देशका पहाडी भू–भागमा वर्षाको सम्भावना

आज दिउँसो देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ।

पहाडी भू-भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।

देशका केही ठाउँमा वर्षाको सम्भावना

देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्