१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml

बिर्सिएका लाहुरेनी

पर्यटन पछि पोखरा लाहुरेको सहरको रुपमा पनि परिचत छ। ‘गोरखा’ शब्दसँग निकै नै पूरानो साइनो पोखराले गाँसेको छ। यो साइनो अझै फराकिलो हुँदै पनि गएको छ। किनकी यहाँ ‘रिटायर्ड’ लाहुरे मात्रै होइनन् भर्ती भएर लाहुरे बन्नेको लर्को पनि पोखरामा बेलाबेला देखिन्छ। युवामा लाहुरेको मोह छ। त्यसका लागि बेलाबेला तालिम पनि भईरहन्छन। भर्तीका लागि लाम लाग्ने पनि भेटिन्छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्