४ मंसिर २०८१ मंगलबार
image/svg+xml

मौद्रिक नीति सार्वजनिक, मर्जरमा जाने बैंक र लघुवित्तलाई सहुलियत

चालु आर्थिक वर्ष ०७६/७७ को मौद्रिक नीति नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको छ। मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गर्भनर चिरञ्जिवी नेपालले सर्वसाधारणलाई बैंकिङ पहुँच बढाइने बताए। मौद्रिक नीतिमा सुनलाई निक्षेपको रुपमा बैंकमा राख्न सकिने व्यवस्था गरिएको छ।

जर्मन बैंकको घाटा ३ अर्ब ६० करोड डलर

जर्मनीको सबैभन्दा ठूलो लगानीकर्ता बैंक डच बैंकको दोस्रो चौमासिकमा तीन अर्ब ६० करोड अमेरिकी डलर (३ अर्ब २० करोड युरो) खूद नोक्सानी भएको छ। पुनर्संरचनाका क्रममा रहेको उक्त बैंक युरोपेली मुलुकहरुमै ठूलो मानिन्छ।

मेगा बैंक १० वर्षमा

सरकारद्वारा तोकेका कृषि, पर्यटन र जलविद्युत् क्षेत्रको व्यावसायिक प्रवद्र्धन गर्न लगानी वृद्धि गर्दै जाने तथा सोही अनुरुप सामाजिक उत्तरदायित्वको बजेट परिचालन गर्ने नीति लिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

चर्को सेवा शुल्क नलिन केन्द्रीय बैंकको निर्देशन

बैंक तथा वित्तीय संस्थाले ऋण दिँदा सेवाग्राहीसँग चर्को सेवा शुल्क लिएको भन्दै नेपाल राष्ट्र बैंकले त्यसमा कडाइ गरेको छ।

मेगा बैंकको रणनीति

२०६७ साल साउन ७ मा जन्मेको मेगा बैंकले औपचारिक रुपमा आफ्नो कारोबार सुरु गरेको आज ९ वर्ष पुगेको छ। बैंक स्थापनाको झण्डै ३ वर्षका हरेक क्षण हाम्रा लागि अत्यन्त कहर/पट्यारलाग्दा थिए।

मालपोतको राजस्व अब बैंकबाट बुझाउनुपर्ने

मालपोत कार्यालय बाँकेमा सेवाग्राहीले अब बैंकमार्फत् राजस्व दस्तुर बुझाउनुपर्ने भएको छ। कार्यालयले बुधबारबाट बैंकिङ प्रणाली लागू गरेको हो।

नेप्सेको सेयर बेच्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रहेको आफ्नो सेयर बेच्ने भएको छ। नेप्सेमा राष्ट्र बैंकको एक तिहाइभन्दा बढी सेयर छ। यही सेयर बैंकले बेच्न लागेको हो। यसका लागि सार्वजक रुपनिमा बैंकले सूचना निकालेको छ।

समितिको रकम लिएर फरार सदस्य नियन्त्रणमा

१७ लाख ८० हजार रुपैयाँको चेक साटिए पनि ५ लाख रुपैयाँ धरौटी रकम राखिदिनेको खातामै फिर्ता गरिएकाले झिकिएको १२ लाख ८० हजार रुपैयाँ लुटेर रामबहादुर तामाङ सम्पर्कविहीन भएका थिए।

आर्थिक वृद्धिदर हुने क्षेत्रमा मात्र लगानी बढाउन राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले आर्थिक वृद्धिदर हुने क्षेत्रमा मात्रै लगानी बढाउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्षमा ८ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य प्राप्त हुने क्षेत्रमा मात्रै लगानी बढाउन बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएका हुन्।

'वित्तीय अनुशासन कायम हुनुपर्छ'

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको वित्तीय प्रणाली तथा आत्मनिर्भर अर्थतन्त्रको प्रवद्र्धनका साथै अनुशासन कायम राख्न तथा आर्थिक वृद्धि र स्थायित्वका लागि केन्द्रीय बैंकको भूमिका सराहनीय रहेकोे बताएकी छन्।

बिग मर्जरदेखि ब्याजदर सीमा घटाउनेसम्मका बहस

नेपाल राष्ट्र बैंकले सम्भवतः यसै साता आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दैछ।नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको अन्तिम तयारीमा जुटेको छ।

स्विस बैंकमा अवरोध सिर्जना गर्न खोज्ने पक्राउ

फोसिल इन्धनमाथि लगानी रोक्न माग गर्दै प्रदर्शनमा उत्रिएका वातावरणसम्बन्धी अधिकारवादीलाई सोमबार पक्राउ गरिएको छ। फोसिल इन्धनमा लगानी गर्न नदिनका लागि दबाब दिने उद्देश्यसहित जुरिचस्थित क्रेडिट सुसी र बसेलस्थित युबिएसको मुख्यद्वारमा अवरोध सिर्जना गर्न खोजेका केही प्रदर्शनकारीलाई प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

व्यवसायीको सुझावः दुई प्रतिशत ब्याजमा कर्जा व्यवस्था होस्

उद्योगी व्यवसायीहरुले दुई प्रतिशत व्याजदरमा उद्योगका लागि कर्जाको व्यवस्था हुनेगरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएका छन्। नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उद्योगधन्दाका लागि दुई प्रतिशत व्याजदरमा कर्जा प्रवाह हुने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्