राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेलले द्विपक्षीय व्यापार विस्तारका साथै नेपालको विकास प्राथमिकताका क्षेत्रमा अहिले जापानी लगानी आकर्षित गर्ने प्रचुर सम्भावना रहेको उल्लेख गरे ।
राष्ट्रपति पौडेलले द्विपक्षीय व्यापार विस्तारका साथै नेपालको विकास प्राथमिकताका क्षेत्रमा अहिले जापानी लगानी आकर्षित गर्ने प्रचुर सम्भावना रहेको उल्लेख गरे ।
माघ १५ गते देखि धादिङको सदरमुकाम धादिङ बेसीमा सुरु भएको दशौ धादिङ महोत्सवमा आयोजना अघि बढाउन दबाब स्वरुप हस्ताक्षर अभियान थालेको हो ।
सरकारले ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ फिर्ता लिने निर्णय गरेको छ।
सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरको तेस्रो बलमा आर्सन शर्मालाई २५ रनमा क्याच आउट गराए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनपछिको संसदमा पुराना दलहरूको अस्तित्व नै समाप्त पार्नुपर्ने बताएका छन्।
सन् २०२६ को पहिलो महिना (जनवरी) मा नेपाल भित्रिएका विदेशी पाहुनाको आगमन संख्याले पर्यटन क्षेत्रमा आशावादी संकेत देखाएको छ। पर्यटन बोर्डका अनुसार जनवरी महिनाको आगमन (महिनाको आधारमा) अहिलेसम्मकै बढी हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू एकाध सडक र पुलका तस्बिर बेचेर भोट माग्ने परम्परागत राजनीति गर्न नआएको बताएका छन्।
पावर प्लेमा विष्फोटक ब्याटिङ गरेको यूएईले सोलगत्तै आफ्नो दोस्रो विकेट गुमाएको हो ।
आचार्यले भने मंगलबार सामाजिक सञ्जाल फेसबुकमा तस्विर सार्वजनिक गर्दै आफू अनुबन्धित भएको जानकारी गराएका छन् ।
प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले सुदूरपश्चिमका १६ वटै निर्वाचन क्षेत्रमा निर्वाचन सुरक्षा बेस स्थापना गर्दैछ।
जिल्लामा रहेका कुल १ सय १० वटा मतदान केन्द्रमध्ये ६४ वटा अतिसंवेदनशील, २५ वटा संवेदनशील र २१ वटा मतदान केन्द्र सामान्य रहेको सुरक्षा समितिले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरूलाई जस्तोसुकै गठबन्धन गरेर भए पनि रास्वपाको ‘सुनामी’ रोकेर देखाउन खुला चुनौती दिएका छन्।
डा.केसीले स्पेन सरकारले कागजातविहीन आप्रवासी श्रमिकलाई अभिलेखीकरणका लागि दिएको अवसर उपयोग गर्न राहदानी विभागले तत्काल घुम्ती राहदानी शिविर पठाउनुपर्ने आवश्यकता औंल्याए ।
पहिलो ओभरको खेलको समाप्तिमा यूएईले एक विकेटको क्षतिमा ७ रन बनाएको छ ।
मगंलबार भारत चेन्नईको एमए चिदम्बरम स्टेडियममा नेपालले टस जितेर यूएईलाई ब्याटिङको निम्तो दिएको हो।