हल्का वर्षाको सम्भावना
आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
महाशाखाले आगामी २४ घण्टाका लागि सचेन रहन आग्रह गर्दै वर्षा र हिमपातका कारण चिसो अझै बढ्ने क्रम रहेकाले त्यसबाट बच्न आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरेको छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानका साथै गण्डकी, बागमती र प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुँदा इरान, अफगानिस्तान र पाकिस्तानमा पानी पर्न थालिसकेको बताए।
आजबाट क्रमश: याे प्रणालीकाे असर हट्दै जाने र दिउँसाे घाम लाग्ने आँकलन महाशाखाका माैसमविद्ले गरेका हुन्।
बंगलादेशसँगको पहिलो खेलमा नेपालले ब्याटिङ र बलिङ दुवैमा खराब प्रदर्शन गर्यो। तथापि, श्रीलंकासँग भने नेपालले बलिङमा सुधार गर्न नसके पनि तारिफयोग्य ब्याटिङ गर्यो। अर्जुन साउदले ६४ रनको अर्धशतकीय इनिङ खेल्दा तीन चौका र दुई छक्का हिर्काए।
सुनिल बलले इन्जुरी समयमा फ्रिककमा गरेको आकर्षक गोलमा मनाङ मर्स्याङदीको अपराजित यात्रामा पूर्णविराम लगाउँदै साविक विजेता मच्छिन्द्र क्लबले शहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थनमा फर्कदै एएफसी कप छनोट खेल्ने सम्भावना प्रबल पारेको छ।
हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गदै प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र देशभर चिसो बढ्ने क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
विश्वमा नेपालको प्रचार गरेर बढीभन्दा बढी विदेशी भित्र्याउने उद्देश्यले यहाँको विविध स्थलाकृति, संस्कृति र अनन्त पर्यटकीय आकर्षणको प्रतिनिधित्व गर्ने एउटा म्युजिक भिडियो रिलिज भएको छ।
केही दिनदेखिको अविरल वर्षापछि आएको बाढीपहिरो र डुवानमा परेर मुलुकका विभिन्न जिल्लामा ३१ जनाको मृत्यु भएको छ।
आइतबार रातिदेखि भइरहेको वर्षाका कारण सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत जिल्लामा भित्र्याउन लागिएको धान बालीमा क्षति पुगेको छ।
आउँदो बुधवारसम्म नै पानी पर्ने र केही स्थानहरूमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमविद्का अनुसार अझै हप्तादेखि १० दिनसम्म बिहान घाम लाग्ने, दिउँसोतिर बदली हुने र साँझ हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
बिहीबार राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको आँकलन गरिएको छ।
हङकङसँग बराबरीमा रोकिएसँगै नेपाली महिला राष्ट्रिय फुटबल टोलीको एसिया कप सपना अधुरै रह्यो।