संसदमा कांग्रेसले खेल्ने भूमिकाबारे छलफल गर्न पदाधिकारीरूको बैठक बस्दै
सभापति शेरबहादुर देउवाको आह्वानमा संसदमा रहेका पूर्व र वर्तमान पदाधिकारीहरूको बैठक अहिले बिहान ८ बजे बुढानीलकण्ठमा बस्न लागेको हो।
सभापति शेरबहादुर देउवाको आह्वानमा संसदमा रहेका पूर्व र वर्तमान पदाधिकारीहरूको बैठक अहिले बिहान ८ बजे बुढानीलकण्ठमा बस्न लागेको हो।
नेपाली सेनाले सफा हिमाल अभियानको चौथो संस्करणअन्तर्गत चैत्र २९ गतेबाट अभियान शुरु गर्ने भएको छ। आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी दिइएको हो।
एकदिवसिय श्रृखंला अन्तर्गत आइतबार भइरहेको तेस्रो तथा फाइनल खेलमा नेपाल ‘ए’ले अहिलेसम्म दोस्रो विकेट गुमाएको छ।
टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको हो।
सरकारविरुद्ध सिंहदरबार अगाडि प्रदर्शन गरिरहेका नेपाल विद्यार्थी सङ्घका सहभागीहरूलाई नियन्त्रणमा लिइएको छ।
एसएमएस फ्रेन्डसिप कपअन्तर्गतनेपालले टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको छ।
२०८२ सालभित्र नेपाललाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने सङ्कल्पसहित मानवीय सेवामा जुटिरहेको मानवसेवा आश्रमले अष्ट्रेलियाका विभिन्न स्थानमा कार्यक्रम गरी एक करोड ७० लाख रकम सङ्कलन गरेको छ।
आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ ले छैटौँ सफलता सफलता हात पारेको छ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य लगातार उकालो लागिरहेको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ।
गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन् ।
नेपाल वन प्राविधिक सङ्घको अध्यक्षमा राकेश कर्ण निर्वाचित भएका छन्।
मुलुकको राजनीति हामीले कल्पना गरेकोभन्दा फरक ढङ्गले अघि बढेको छ।
जारी एकदिवसीय खेल अन्तर्गत आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ ले पहिलो सफलता हात पारेको छ।
नेपाल एकायन कराते संघको आयोजनामा राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र लैनचौरमा सञ्चालित चौथो राष्ट्रिय एकायन कराते प्रतियोगिता सम्पन्न भएको छ।
जारी एकदिवसीय खेल अन्तर्गत आज नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीच प्रतिस्पर्धा हुँदैछ।