२० आश्विन २०८१ आइतबार
image/svg+xml

रोजगारीमा ठग्न तमसुक नै नक्कली

अवैध बाटोबाट कोरिया पठाउने भन्दै एजेन्टले कास्की पामेका भरत थापासँग दुई वर्षअघि साढे ६ लाख रुपैयाँ लिए। तमसुक जम्मा दुई लाख ५० हजार रुपैयाँको मात्र गरिदिए। बाँँकी चार लाख रुपैयाँ बुझेको सामान्य रसिद थमाइदिए। तमसुकमा घर व्यवहार चलाउन सापटी लिएको बेहोरा उल्लेख छ।

३० पूर्वकमलरीलाई रोजगारी

दासत्वबाट केही समयअघि मात्र मुक्त भएका ३० जना पूर्वकमलरीले रोजगारी पाएका छन्। राजधानीमा तीन महिने तालिमपछि उनीहरुले सीपअनुसारको रोगगारी प्राप्त गरेका हुन्। दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चपुरका ती कमलरीहरुलाई राजधानीको सुजा ट्रेडर्सले गार्मेन्ट उद्योगमा रोजगारी दिएको हो।

वैदेशिक रोजगारीमा जाने १८ प्रतिशतले घटे

दुई वर्षअघिको दाँजोमा आर्थिक वर्ष २०७२/७३ मा वैदेशिक रोजगारीमा जानेको संख्या १८ प्रतिशतले घटेको छ। मुलुकमा बेरोजगारी दर बढिरहेका बेला युवावर्ग वैदेशिक रोजगारीप्रति निरुत्साही भएर संख्या घटेको हो वा वैदेशिक रोजगारी अस्तव्यस्त हुँदा यस्तो नतिजा निस्किएको हो भन्ने अनुसन्धान गर्नुपर्ने बेला आएको विज्ञ बताउँछन्।

वैदेशिक रोजगारीमा पठाउँछु भन्दै ६६ लाख भन्दा बढी ठगी गर्ने छन्त्याल पक्राउ

काठमाडौं- युवाहरूलाई आकर्षक तलवको प्रलोभन देखाई दक्षिण अफ्रिका, इराक, मकाउ र पलाउ पठाउने भनी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

गाँउमै रोजगारी पाउँदा स्थानीय दंग

खिड्किज्युला (दैलेख)– सिंहासैनकी दुधाँ कामी, ४५, निकै खुसी थिइन् । गाँउमै काम गरेर पैसा कमाउन पाइन्छ भनेर कल्पनासम्म गर्न नसकेकी उनले गाउँमै काम गरेर राम्रो आर्जन गरेपछि अनुहारै उज्यालो थियो।

वैदेशिक रोजगारीमा बढ्दो ठगी, मेनपावरलाई कारबाही हुँदैन

काठमाडौं– सजायको भागीदार हुन कतिवटा अपराध गर्नुपर्ला ? सायद सबैले फर्काउने जवाफ हो– हरेक व्यक्ति र संस्थाका लागि एउटै अपराध पर्याप्त हुन्छ। तर, नेपालका कतिपय मेनपावरले रोजगारीको लोभमा वर्षौंदेखि हजारौं युवायुवतीलाई पटक–पटक ठगिरहँदा पनि कारबाही भएको छैन।

वैदेशिक रोजगारीले परिवारको बिचल्ली

प्रशस्त पैसा कमाउने आसमा त्यहाँ पुगेका उनको शव घर पुगेपछि परिवारका सदस्य बिचल्लीमा परेका छन्। श्रीमती सीता र छोरी करुणा बेसहारा बनेका छन्। ९ वर्षकी छोरी करुणा स्थानीय खड्ग स्मृति माविमा कक्षा ५ मा पढ्छिन्। जीवन साथी गुमाउँदा एक्लो बनेकी करनकी श्रीमती माइतीमा बस्दै आएकी छिन्।

स्वदेशमै रोजगारी सृजना गर्न सुझाव

संघीय समाजवादी फोरम नेपालका सांसद वीरेन्द्र महतोले नेपाल सरकारकै उदासिनताका कारण काबुल घटनामा नेपालीले ज्यान गुमाएको आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्