६२ प्रतिशत ठगी म्यानपावरबाटै
राष्ट्रिय मानव अधिकार आयोगले गरेको एक अध्ययनले वैदेशिक रोजगारीमा जाने ६२ प्रतिशत श्रमिकलाई म्यानपावरले नै ठग्ने गरेको तथ्य फेला परेको हो।
राष्ट्रिय मानव अधिकार आयोगले गरेको एक अध्ययनले वैदेशिक रोजगारीमा जाने ६२ प्रतिशत श्रमिकलाई म्यानपावरले नै ठग्ने गरेको तथ्य फेला परेको हो।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सरकारीस्तरमै नेपाली कामदार जापान पठाउने दाबी गरिरहेका बेला जापानमा कार्यरत नेपाली व्यवसायीले भने सरकारी माध्यमबाट नेपाली कामदार आपूर्ति गर्न असम्भव रहेको बताएका छन्।
रोजगारीको खोजी गर्दै भारत पस्नु डब्बुका गाउँलेको साझा बाध्यता हो। जहाँ डब्बुका गाउँले एकसरो लुगा र एक छाक पेट भर्न भारतका विभिन्न सहर पस्ने गर्छन्। डब्बु ८ वर्षको हुँदा उसका बा र दाजु पनि परदेशी भए।
मलेसियाको भिसा प्रक्रियाका नाम ठगि गरेको भन्दै भिएलएनका संचालक राम श्रेष्ठ विरुद्ध श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दायर गरेको मुद्दामा जिल्ला अदालत काठमाडौंले दावी नपुग्ने फैसला गरेको छ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले मलेसिया रोजगारी बन्द गर्नुपर्ने कारण नभएको भन्दै तत्काल नेपाली कामदार जाने प्रक्रिया सुचारु गर्न नेपाल सरकार सँग आग्रह गरेका छन्।
पछिल्लो समयमा युवाको मोह देख्दा लाग्छ–वैदेशिक रोजगारी भनेको सुखैसुखको संसार हो। पैसा कमाउने उपयुक्त माध्यम वैदेशिक रोजगारीभन्दा अरु छैन। तपाईले पनि यस्तै सोच्नु भएको छ भने त्यो गलत सावित हुन्छ। किनकि वैदेशिक रोजगारीबाट कमाउने मात्र नभई गुमाउने युवाको संख्या पनि बढ्दै गएको पाइएको छ।
पहिलो रोजाईमा पर्दै आएका नेपाली कामदार लैजान नपाएपछि अन्तत: मलेसियाले नेपाली कामदारको विकल्प खोजेको छ।
सरकारले श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा गएका तर विदामा घर फर्केका बेला (स्वदेशमै) मृत्यु भए पनि उनीहरूका आफन्तलाई राहत उपलब्ध गराउने भएको छ।
वैदेशिक रोजगारीका लागि युरोपेली मुलुक इटाली जाने सपना बुनेर घरबाट निस्किएका बेंसीसहरका एक युवकको लिबियामा मृत्यु भएको खबरले उनको परिवार र आफन्तजन शोकमा डुबेका छन्।
वर्षमा एक लाख हाराहारी रोजगारीका अवसर सिर्जना भइरहेको बेला थप सात लाख रोजगारी सिर्जना गर्नुपर्ने बहस सुरु भएको छ।
दुई देशबीच सम्पन्न श्रम-सम्झौताको मर्म अनुरुप मलेसिया रोजगारी तत्काल सुचारु गर्न वैदेशिक रोजगार व्यवसायीले सरकारलाई आग्रह गरेका छन्।
सरकारले वर्षमा पाँच लाख रोजगारीका अवसर सिर्जना गर्ने घोषणा गरे पनि अनेक नीतिगत समस्याका कारण त्यस्तो लक्ष्य प्राप्तीमा समस्या परेको देखिएको छ।
वैदेशिक रोजगारीमा लगाइदिने प्रलोभन देखाएर ठगी गर्ने एक महिला जेल चलान भएकी छिन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा मुलुकबाट गरिबी र बेरोजगारी अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
वैदेशिक रोजगारी र यससम्बन्ध नीति, नियमबारे स्थानीय तहसम्म जानकारी दिने उद्देश्यले विदेशबाट फर्केका र समाजका अगुवालाई पारालिगल तालिम दिइएको छ।