१३ आश्विन २०८१ आइतबार
image/svg+xml

ग्रीसले दियो समलैङ्गिक विवाहलाई कानूनी मान्यता

समलैङ्गिक विवाहलाई कानूनी मान्यता दिने ग्रीस पहिलो परम्परावादी ईसाई मुलुक पनि बनेको छ।

ग्रीसमा पहिलो महिला राष्ट्रपति

वातावरणीय कानून र संविधानमा विशेष दक्षता भएकी न्यायाधीश ग्रीसको पहिलो महिला राष्ट्रपति बनेकी छन्। राष्ट्रपति पदकी उम्मेदवार एकातेरिनी साकेल्लारोपोलोउले अन्तर–पार्टी समर्थन प्राप्त गरेकी थिइन्। ग्रीसको विदेश नीतिमा सङ्कट बढ्दै गएको अवस्थामा उनको नाममा भएको सहमतिले राम्रो सङ्केत गरेको केही जानकारहरुको भनाई छ।

ग्रीसको अर्थतन्त्र २.८ प्रतिशत वृद्धि हुने अनुमान

युरोपेली संघमा आबद्ध मुलुक ग्रीसको अर्थतन्त्र आगामी सन् २०२० मा २.८ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । सोमबार सार्वजनिक गरिएको प्रस्तावित बजेटमा बेरोजगारी दरमा हालको १७.४ प्रतिशतबाट घटेर १५.६ प्रतिशत पुग्ने ग्रीसको अर्थ मन्त्रालयले अनुमान गरेको छ ।

जमानतको यात्रा अन्त्य भएको ग्रिसकाे घोषणा

ग्रीसले जमानतको लामो यात्राबाट मुक्ति पाएको प्रधानमन्त्री अलेक्सिस सिप्रासले मंगलबार बताएका छन्।  ‘अब हामीले आठ बर्ष लामो पीडादायी जमानतको यात्रा पार गरेका छौं,’ ग्रीसको आर्थिक संकट टार्न विभिन्न मुलुकबाट लिएको जमानत रकमबाट मुक्ति पाएको भन्दै प्रधानमन्त्री सिप्रासले बताए।

वामपन्थले ग्रीस संकटबाट सिक्छ?

अनुत्पादक क्षेत्रमा बढ्दो वित्तीय लगानीका कारण सन् २००७ मा संयुक्त राज्य अमेरिकी अर्थतन्त्र वित्तीय संकटमा फस्यो। विश्वको प्रमुख आर्थिक शक्तिमा फैलिएको वित्तीय संकट अमेरिकी अर्थतन्त्रसँग अन्योन्याश्रित रूपमा जोडिएका अन्य पुँजीवादी अर्थतन्त्रमा सल्किन धेरै बेर लागेन। सन् २००८ मा वित्तीय आर्थिक संकट नवउदार अर्थतन्त्र अँगालेका धेरै पुँजीवादी देशमा फैलियो। युरोपका धेरै देश यो आर्थिक संकटबाट नराम्ररी प्रभावित भए। त्यही वित्तीय संकटका कारण थला परेको एउटा देश हो–ग्रीस।

विस्फोटक सामग्रीसहित दुई भारतीय नागरिक पक्राउ

काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बसबाट दुई भारतीय नागरिकलाई प्रहरीले विस्फोटक सामग्रीसहित आज पक्राउ गरेको छ ।

ग्रीसमा शक्तिशाली भूकम्प, २ को मृत्यु

ग्रीसको द्वीपीय क्षेत्र अर्थात ग्रीस र टर्कीको विदा मनाउने गन्तब्यको रुपमा रहेको स्थान कोस द्वीपमा शक्तिशाली भूकम्प गएको छ ।

ग्रीसमा घरजग्गा कारोबारको मूल्यमा एक दशकमा ४१.३ प्रतिशतले गिरावट

ग्रीसको घरजग्गाको आवासीय तथा व्यवसायिक कारोबारको औसत मूल्यमा सन् २००८ यता ४१.३ प्रतिशतले गिरावट आएको यहाँको केन्द्रीय बैंकले आइतबार जनाएको छ।

यात्रा सामग्रीसम्म विस्तार

संयुक्त राज्य अमेरिकाको व्यापार प्रतिनिधिको कार्यालय (युएसटिआर) ले जनरलाइज्ड सिस्टम अफ प्रिफरेन्सेस (जिएसपी) कार्यक्रम अन्तर्गत वार्षिक उत्पादन समीक्षा घोषणा गरेको छ। जस अन्तर्गत नेपाल लगायत अल्पविकसित लाभग्राही विकासोन्मुख मुलुकका निम्ति लगेज, झोला, हातेझोला र वालेट जस्ता यात्रा सामग्रीका लागि नयाँ भन्सार छुट सुविधा थपिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्