दुई-दुई पटक विज्ञापन गर्दा पनि उपकुलपति बन्न कोही तयार भएन : शिक्षामन्त्री पुन
संघीय संसदबाट पारित ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२’ गत असार ४ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको थियो।
संघीय संसदबाट पारित ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२’ गत असार ४ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको थियो।
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको छ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव तथा उपन्यासकार सविन प्रियासनकाे ‘नयाँ लुगा’ उपन्यास लाेकार्पण भएकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ हजार ४०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ५ सय ५५ निर्धारण भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूका अनुसार सुर्नया गाउँपालिका–४ का २९ वर्षीय नरेश महराको घटनास्थलमा मृत्यु भएको हो।
पालिकाले चार वर्ष पहिले क्याम्पस स्थापना गर्न ती भवन निर्माण गरेको हो। भवन प्रयोग नहुँदा जीर्ण भएका छन्। साथै दुवै भवन गोठमा परिणत भएका छन्।
नेकपा एमाले नेतृत्वका मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा गरेपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले बुधबार नै नयाँ सरकार गठनका लागि दलहरूलाई शुक्रबारसम्म दाबी पेश गर्न समय दिएका थिए।
बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिका–३ बगरफाँटको सिमाना भएर बग्ने कालीगण्डकी नदीको कटान नियन्त्रण आयोजना निर्माण सुरु भएको छ।
नेपालका प्रायः युवाका आँखामा रातभरि बुनेका सपना भनेकै अहिलेको जल्दोबल्दो अवस्थामा वैदेशिक रोजगार हो।
अध्ययनका लागि वैज्ञानिकहरूले अल्जाइमर रोग लागेजस्तो बनाइएका मुसालाई यो ग्यास बोकेर बिस्तारै छोड्ने खोप दिए।
अविरल वर्षाका कारण रोशी नदीमा आएको बाढीले राजमार्गको काभ्रेपलाञ्चोक—सिन्धुलीखण्डको करिब २८ किलोमिटर खण्ड क्षतिग्रस्त भएको थियो।
उनको जादुमय स्वर र साङ्गीतिक सीपको कदर गर्दै स्वरसम्राट् उपाधिबाट नारायणगोपाल सम्मानित छन्।
आठ हजार ५१२ हेक्टरमा सावित्री, राम, सुक्खा ३, मकवानपुर १, सावा मन्सुली, कालो मसिनो, हाइब्रिड (वर्णशंकर) जातका धान उत्पादन भएका हुन्।
राष्ट्रिय माटो विज्ञान केन्द्रका अनुसार नेपालको खेतीयोग्य माटोमा प्राङ्गारिक पदार्थको औसत मात्रा १.८–२ प्रतिशतभन्दा माथि छैन।
गत महिना गरिएको संशोधनले संयुक्त सेना प्रमुखहरुको समितिको अध्यक्षको सट्टा रक्षा बल प्रमुखको नयाँ पद सिर्जना गरेको थियो।