४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

श्रीलंकाको लक्ष्य पुनरागमन

दिमुथ करुणारत्नेको कप्तानीमा रहेको श्रीलंका आइतबारबाट सुरु हुने पाकिस्तानविरुद्धको दोस्रो टेस्टमा जितसहित शृंखलामा पुनरागमन गर्न चाहन्छ।

मुवाँथाईको आर्म ब्यान्ड टेस्ट

मुवाँथाई खेलको ग्रेडिङ (आर्म ब्यान्ड टेस्ट) शनिबार सम्पन्न भएको छ। नेपाल राष्ट्रिय मुवाँथाई संघले आयोजना गरेको ग्रेडिङमा २२ खेलाडी सहभागी थिए। २० पुरुष र दुई महिला खेलाडी सहभागी थिए।

फेरि प्रभात जयसूर्याको पाँच विकेट

प्रभात जयसूर्याले पाँच विकेट लिएपछि श्रीलंकाले पहिलो टेस्टमा पाकिस्तानलाई दबाबमा राखेको छ। दोस्रो दिन भ्रमणकारी टोली पाकिस्तानको इनिङ २ सय १८ रनमा सीमित भयो।

कहिले सार्वजनिक होला टाटाको नयाँ एच– ५

यसबाहेक नयाँ एच–५ मा नयाँ अलोय ह्विलहरू हुने प्रक्षेपण गरिएको छ भने गाडीको अगाडिको भागसँगै पछाडि भागमा पनि केही परिवर्तनहरू हुने अपेक्षा राखिएको छ। कम्पनीले नयाँ एच–५ मा पेट्रोल इञ्जिन हुने अपेक्षा गरेको छ भने गाडीको हुडमा पनि परिवर्तन हुन सक्ने जनाएको छ।

न्युजिल्यान्डको उपाधि रक्षा गर्ने लक्ष्यमा धक्का

दक्षिण अफ्रिकासँगको दोस्रो टेस्टमा मंगलबार १ सय ९८ रनले हार बेहोरेपछि विश्व टेस्ट च्याम्पियनसिपको उपाधि रक्षा गर्ने न्युजिल्यान्डको लक्ष्यमा ठूलो धक्का लाग्ने देखिएको छ।

ओरा गुड क्याटको रोड टेस्ट

ग्रेटवाल मोटर नेपालले इलेक्ट्रिक गाडी ओरा गुड क्याटको रोड टेस्ट सफलतापूर्वक सम्पन्न गरी नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गर्न तयार भएको छ।

सबै संयन्त्र परिचालन गर्न एमालेको माग

प्रमुख विपक्षी दल नेकपा एमालेले सरकारकै कमजोरीका कारण फेरि कोरोना महामारी फैलिएको भन्दै रोकथाम, नियन्त्रण र बिरामीको उपचारमा सरकारी तथा गैरसरकारी क्षेत्रका सबै संयन्त्र र निकाय परिचालन गर्न माग गरेको छ।

कमिसन लिएर ल्याव टेस्ट नगरेको स्पष्टोक्ति

भक्तपुरको सिद्धपोखरीस्थित सान प्याथोलोजी ल्याबले सस्तो र सुलभ दरमा परीक्षण शुल्क लिने गरेको बताएको छ। भक्तपुर अस्पतालसँगै रहेको सो ल्याबका सञ्चालक सञ्जय जाकिबञ्जारले भक्तपुर अस्प्तालका कुनै पनि कर्मचारी र चिकित्सकसँग कमिसन लिएर बिरामीको ल्याब परीक्षण नगरेको र महँगो शुल्क नलिएको स्पष्ट पारेका छन्।

मापसे जाँच गर्न प्रहरीलाई ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान

जिल्लामा मादक पदार्थ सेवन गरे/नगरेका बारेमा जाँच गर्नका लागि प्रहरीलाई सजिलो होस् भन्ने उद्देश्यले नौ थान ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय डोटीले जिल्ला प्रहरी कार्यालय डोटीलाई उक्त ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान गरेको हो।

घरमै आफैंले कोरोना जाँच गर्न सकिने ‘कोभिड टेस्ट किट’ बन्यो, ३० मिनेटमै नतिजा दिने दाबी

अमेरिकाका वैज्ञानिकले यस्तो टेस्ट किट विकास गरेका छन्, जसका माध्यमबाट घरमै आफैंले कोरोना जाँच्न सकिन्छ। नतिजा पनि ३० मिनेटमै आउने दाबी गरिएको छ।

भारतको टाटा समूहले बनायो ९० मिनेटमै नतिजा दिने नयाँ काेरोना टेस्ट किट

भारतको टाटा समूहले केन्द्र सरकारसँग मिलेर तीव्र गतिमा कोरोना परीक्षणका लागि नयाँ टेस्ट किट विकास गरेको छ।

रोयल इन्फिल्डको टेस्ट राइड हुने

रोयल इन्फिल्डका दुई बाइक हिमालयन र इन्टरसेप्टरको टेस्ट राइड प्रोग्राम ‘एड्भेन्चर मिट्स फन’ हुने भएको छ।

सन् २०२१ को आइपिएलअगाडि इङ्ल्यान्डलाई निम्ता

भारतले आगामी डिसेम्बरमा अस्ट्रेलिया भ्रमण गर्नेछ भने २०२१ मा इङ्लिस टोलीलाई निमन्त्रणा दिँदै टेस्ट शृंखला आयोजना गर्ने तालिका सार्वजनिक गरेको छ।

आरडिटी पोजिटिभको पीडा : ‘महिना बित्यो पिसिआर रिपोर्ट आएन’

र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी ) पोजेटिभ आएका बैतडीका स्थानीय लामो समयदेखि क्वारेन्टिनमा बस्दै आएका छन् । नेगेटिभ आएकाहरुलाई घर पठाइ पनि आरडिटी पोजिटिभ देखिएकाहरुको भने एक महिना पुग्न लाग्दा पिसिआर रिपोर्ट आएको छैन ।

आरडिटी पोजेटिभ, पिसिआर नेगेटिभ

-यापिड डाइगोनेस्टिक टेस्ट (आरडिटी) मा पोजेटिभ देखिएका एक युवकको पिसिआर परीक्षणका क्रममा कोरोना नेगेटिभ देखिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्