३१ वैशाख २०८१ सोमबार
image/svg+xml

जापानलाई उछिन्दै जर्मनी बन्यो विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक

जापानले विश्वको तेस्रो ठूलो अर्थतन्त्रको हैसियत गुमाएको छ। सन् २०२३ का लागि उसको कूल गार्हस्थ्य उत्पादन ५९१.४८ ट्रिलियन येन (४.२१ ट्रिलियन अमेरिकी डलर) रहेको छ।

समाजवाद उन्मुख अर्थव्यवस्थाको अर्थ

समाजवादबारेको बुझाइ र यसको सिर्जनात्मक प्रयोग सम्बन्धमा सरकार नीतिगतरूपमा स्पष्ट हुन आवश्यक छ।

आवश्यकता मिश्रित अर्थव्यवस्थाको

मार्क्सवादी शब्दावलीमा बुर्जुवा अर्थशास्त्री मानिने पल क्रुगमन जस्ता पनि मिश्रित अर्थव्यवस्थालाई नै स्वाभाविक विकल्प मान्न तयार हुनुलाई समकालीन राजनीतिक अर्थशास्त्रमा आएको एक उल्लेखनीय परिवर्तन मान्नुपर्छ।

अर्थतन्त्रको जोखिम न्यूनीकरण

नेपालको इतिहासमा पहिलो पल्ट राजस्व घाटाको भएको छ। भुुक्तानी शृंखला टुटेको छ। उत्पादनको गति ओरालो लागेको छ।

नेपालीको रोजाइमा अस्ट्रेलिया किन?

जम्माजम्मी ३ करोड भन्दा कम जनसंख्या भएको हाम्रो मुलुक नेपाल २ करोड ५० लाख जनसंख्या भएको अस्ट्रेलियाको अन्तर्राष्ट्रिय विद्यार्थीका लागि तेस्रो स्रोत मुलुक हो भन्दा धेरैले नपत्याउन सक्छन्।

के संकटले राष्ट्रहरूलाई उठाउनेछन् ?

सन्२००० पछि विश्वव्यापीकरण र वस्तुको मूल्यमा आएको अत्यधिक वृद्धिले उदाउँदो अर्थव्यवस्था भएका राष्ट्रको आर्थिक वृद्धिमा बढोत्तरी आयो । त्यसपछिको एक दशकमा विश्व अर्थतन्त्रमा उनीहरूको हिस्सा ३५ प्रतिशतले बढेर झन्डै दुगुना भयो ।

कोरोना भाइरसले बदल्नेछ अबको विश्व

गएको जनवरीदेखि अलिअलि नाम सुनिएको कोरोनाभाइरस यतिबेला घरघरमा परिचित भाइरस बन्न पुगेको छ । यसले मच्चाएको आतंक सामाजिक मात्र होइन, आर्थिक पनि छ र कयौँ देशलाई यसले कंगालीको छेउ ल्याएर थचारिदिएको छ । यो लेखुञ्जेल एक लाखभन्दा बढीको ज्यान गइसकेको छ ।

अब हाम्रो अर्थतन्त्र कसरी अगाडि बढ्छ ? के खोल्ने र कहिले खोल्ने भनेर हामीले कसरी निर्णय गर्ने?

अब हाम्रो अर्थतन्त्र कसरी अगाडि बढ्छ ? के खोल्ने र कहिले खोल्ने भनेर हामीले कसरी निर्णय गर्ने?

कोरा ‘अर्थ मानव’को दिशातर्फ

कुनै पनि देशको अर्थव्यवस्था उपलब्ध साधनको प्रभावकारी प्रयोग तथा संरक्षण एवं संवर्द्धन र सम्भावित साधनको खोज एवं व्यवस्थापनबाट मानिसको आर्थिक तथा सामाजिक जीवनमा सकारात्मक प्रभाव पार्ने विषयसँग जोडिएको हुन्छ। यो राजनीतिक दर्शनलाई नतिजामा रूपान्तरण गर्ने उपयुक्त पद्धति पनि हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्