८ श्रावण २०८३ शुक्रबार
image/svg+xml

आन्तरिक राजस्व कार्यालय विराटनगरबाट १० अर्ब राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कूल रु १० अर्ब ३० करोड ५३ लाख ३६ हजार राजस्व सङ्कलन गरेको छ।

नुवाकोटको विद्युत् सेवामा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

उनले जिल्लावासीबाट पटकपटक विद्युत् ‘झ्यापझ्याप’ जाने समस्याबारे गुनासो आउने गरेकाले यसलाई प्राथमिकताका साथ समाधान गर्न निर्देशन दिए।

महँगो सम्बन्धविच्छेद : व्यवसायी चेलाई ६४ करोड डलर तिर्न आदेश

सर्वोच्च अदालतले अघिल्लो फैसला पुनरावलोकन गर्न आदेश दिएपछि उच्च अदालतले भुक्तानी रकम घटाएर नौ खर्ब ४४ अर्ब वोन कायम गरेको हो।

शनिबारदेखि भक्तपुरमा वकिलहरूको फुटसल प्रतियोगिता हुने

भक्तपुर बार एसोसिएसनको आयोजनामा वकिलहरूबीचको फुटसल प्रतियोगिता शनिबार भक्तपुरको बालकोटस्थित भ्याली फुटसलमा सुरु हुँदैछ।

भरतपुरमा सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

कांग्रेस र नेकपा कर्णालीमा नयाँ सरकार गठन गर्ने गृहकार्यमा

मुख्यमन्त्री यामलाल कँडेलको विकल्प खोज्दै कांग्रेस र नेकपाले सहकार्य गर्दै नयाँ सरकार बनाउने तयारी गरेका हुन्।

थुना आदेशविरुद्ध सर्वोच्च पुगे व्यवसायी दीपक भट्ट, सोमबार सुनुवाइ

सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि भट्टले उक्त आदेश बदरको माग गर्दै सर्वोच्च अदालतको ढोका ढकढक्याएका हुन्।

सामसुङ इन्नोभेसन क्याम्पसको कोडिङ कोर्स सम्पन्न, एआई कार्यक्रमका लागि आवेदन खुला

सामसुङ नेपालले सामसुङ इन्नोभेसन क्याम्पस (एसआईसी) अन्तर्गत सञ्चालन गरेको कोडिङ तथा प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न गरेको छ ।

काठमाडौंमा तीनदिने रेफ्री सेमिनार सुरु

संघका अध्यक्ष महेश्वर फुयाँलको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी थिए।

गेटामा तत्काल ३ सय शय्याको अस्पताल र मेडिकल शिक्षाको पढाई हुनुपर्छ : डा.केसी

चिकित्सा शिक्षा र स्वास्थ्य सुधारको माग राख्दै अनसन बसेका डा. गोविन्द केसीलाई कृष्ण मन्दिर व्यवस्थापन समितिले अनसन स्थल छोड्न आग्रह गरेका छन्।

बिस्का जात्रा सकिएको तीन महिना, रथका पाङ्ग्रा अझै अलपत्र

वैशाख ५ गते सम्पन्न भएको जात्रामा प्रयोग गरिएको भैल खः (भैरवनाथको रथ) का ठूला काठका पाङ्ग्रा अझैसम्म व्यवस्थापन हुन सकेका छैनन्।

सत्याग्रहमा बसेका डा केसीलाई सकस: धर्मशाला छाड्न समितिको पत्र

स्वास्थ्य क्षेत्रको सुधारका सात बुँदे माग राखेर सत्याग्र थालेका डा. गोविन्द केसीलाई सकस परेको छ ।

राहदानी प्रणालीमा देखिएका प्राविधिक समस्या समाधान भइरहेको छ : परराष्ट्र मन्त्रालय

सरकारले नयाँ राहदानी प्रणाली कार्यान्वयनका क्रममा देखिएका प्राविधिक समस्या क्रमशः समाधान भइरहेकाले राहदानी सेवा छिट्टै पूर्ववत सहज हुने जनाएको छ।

बर्दियामा पाँच लाखभन्दा बढीको खरबुजाको बिउ बरामद

भन्सार छली भारततर्फ लैजाने उद्देश्यले लुकाई छिपाई राखेको खरबुजाको बिउ प्रहरीले बरामद गरेको छ।

गोरखाबाट सुत्केरीको आकस्मिक हवाई उद्धार

मन्त्रालयको समन्वयमा हेलिकप्टरमार्फत उद्धार गरिएकी लामालाई थप उपचारका लागि काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा भर्ना गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्