१२ असार २०८१ बुधबार
image/svg+xml

लोसपा र जप्रपा मिल्दै

६ वर्षपछि लोकतान्त्रिक समाजावदी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र जनता प्रगतिशील पार्टी (जप्रपा) का अध्यक्ष हृदयेश त्रिपाठी एक ठाउँमा आउने भएका छन्।

६ वर्ष पछि एकै ठाउँ आउँदै महन्थ र हृदयेश

लोसपाका सचिव मनिष मिश्रले लोसपा र जप्रपाबीच कार्यगत एकता हुने निश्चित भएको बताए। एक/दुई दिनमा यसको घोषणा हुने उनको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्