२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’ को इतिहास

विश्वव्यापीकरण र नवउदारवादमा लम्केको वर्तमान विश्व आर्थिक तथा राजनीतिक हिसाबले मात्र जोडिएको छैन, सांस्कृतिक हिसाबले पनि जोडिएको छ।

मानवकेन्द्रित विश्वव्यापीकरण र जी–२०

समावेशी विकासको शक्तिबाट आर्जन हुने लाभ बटुल्न अब जी–२० मार्फत हामी विकासशील देशहरूलाई डिपिआई अपनाउन, विकास गर्न र मापन गर्न मद्दत गर्नेछौँ।

काल्पनिक संसार वास्तविकतामा?

सन् १९८९ को कुरा हो। बैंककमा एउटा छलफल चल्दै थियो। के विश्वव्यापीकरणले विकासशील देशहरूलाई फाइदा हुँदैछ ?त्यो समयमा विश्वव्यापीकरणको दौड चल्दै थियो।

विविधताको हत्या

युरोपका घर किन मन्दिरजस्तो चुच्चे आकारका बने भने त्यहाँ अत्यधिक हिँउ पर्ने भएकाले हिँउ तर्काउन सजिलो हुने भएकाले। अफ्रिका– जहाँ अत्यधिक गर्मी हुन्छ, त्यहाँ युरोपको वास्तुकला नक्कल गरेर हुन्छ ?

विकसित राष्ट्र विश्वव्यापीकरणको विपक्षमा : चौधरी

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले विश्वका विकसित राष्ट्रहरू नै विश्वव्यापीकरणको विपक्षमा सक्रिय हुन थालेको आरोप लगाएका छन्।

विद्युतीय व्यापार, विश्वव्यापीकरण र जनजीवन

विश्वव्यापीकरणका आर्थिक, सामाजिक, शासकीय र सांस्कृतिक आयाम भए पनि प्रमुखतः यो आर्थिक आबद्धीकरणको प्रक्रिया हो, जसलाई प्रविधिले औधी सघाएको छ। विश्वव्यापीकरणमा तीन पात्रहरु मानिस, बहुराष्ट्रिय कम्पनी र सरकार आआफ्नै सहजतामा क्रियाशील रहन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्