७ पुस २०८१ आइतबार
image/svg+xml

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, सहचालक घाईते

पाल्पाको माथागढी गाउँपालिका–२, रुप्सेमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

टिपर दुर्घटनामा सहचालकको मृत्यु

सिद्धार्थ राजमार्गको तानसेन नगरपालिका–८ नयाँपाटीमा शुक्रबार राती भएको टिपर दुर्घटनामा एक जनाकोे मृत्यु भएको छ। लु ३ ख ८९३९ नम्बरको टिपर दुर्घटनामा एक घाइते भएका छन्।

ट्रिपर दुर्घटनामा सहचालकको मृत्यु,४ घाइते

बुटवलबाट पाल्पा आउँदै लु १ ख ९००५ ट्रिपर सिद्धार्थ राजमार्गको झुम्सामा दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।

त्रिशूलीमा ट्यांकर खस्दा चालक च्यापिए, सहचालक बेपत्ता

नारायणगढ–मुग्लिन सडकखण्डको गाईघाटनजिकै दूध बोकेको ट्यांकर त्रिशूली नदीमा खस्दा चालक गाडीमा च्यापिएका छन् भने सहचालक बेपत्ता भएका छन् ।

ट्र्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

मोरङको उर्लाबारी नगरपालिका–१ स्थित भित्री सडकखण्डमा ट्र्याक्टर दुर्घटना हुँदा त्यसका सहचालकको आज दिउँसो मृत्यु भएको छ।

एक्साभेटर पुरिँदा सहचालक बेपत्ता

कालीगण्डकी कोरिडोरको सडक विस्तार गर्ने क्रममा माथिबाट पहिरो खस्दा एक्साभेटर कालीगण्डकी नदीको भीरमा अड्किएर पुरिएको छ। पहिरोमा सहचालक बझाङग जिल्ला थलास गाउँपालिकाका निवासी २१ वर्षीय सुनिलकुमार सिंह पुरिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

करेन्ट लागेर ट्रिपर चालक र सहचालकको मृत्यु

दाङको देउखुरीको राप्ती खोलामा टिपर सफा गर्ने क्रममा बिहीबार बेलुकी करेन्ट लागेर टिपरका चालक र सहचालकको मृत्यु भएको छ।

सहचालकले चलाएको बोलेरो दुर्घटना, आठ जना घाइते

खोटाङमा जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीबाट बुधबार यात्रु लिएर महुरेतर्फ जाँदै गरेको बा१२च ४९८५ नम्बरको मालबाहक बोलेरो जीप दुर्घटनामा भएको प्रहरीले जनाएको छ ।

ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु, सहचालक गम्भीर

गोरखाको पालुङ्टार नगरपालिका–१ खोप्लाङ सुन्दरखोलामा ग१त ३७१६ नंको ट्र्याक्टर शनिबार दुर्घटना हुँदा चालक सुलिकोट गाउँपालिका–४ का २० वर्षीय आइतपाल गुरुङको मृत्यु भएको छ।

विमान उडाइरहँदा सहचालकको मृत्यु

अमेरिकाबाट मेक्सिकोको लागि उडेको अमेरिकन एयरलायन्सको पाइलटलाई विमान उडाउँदा उडाउँदै हृदयघात भएपछि को पाइलटले सकुशल विमान अवतरण गराएका छन्।

महिला सहचालक ठूला बसतिर

महिना दिनअघिसम्म उनको दैनिकी माइक्रोबसभित्रै कोचिएर बित्थ्यो। छड्के उभिएर यात्रु बोलाउनु, ओराल्नु र भाडा उठाउनु कम्ती सकसपूर्ण थिएन। अब भने उनले होचो माइक्रोभित्र छड्के उभिनुपर्दैन।

धादिङमा ग्यासको बुलेट पल्टियो, चालक र सहचालक घाइते

पृथ्वी राजमार्गअन्र्तगत धादिङको वेनिघाट गाविस–८ विशालटारमा ग्यासको बुलेट दुर्घटना भएको छ।

ढाेकाबाट खसेर बस सहचालककाे मृत्यु

फुजेलबाट सदरमुकाम आउँदै गरेको ग १ ख २७८६ नं को बसको ढोकाबाट खसेर सोही बसका सहयोगीको अाइतबार बिहान ज्यान गएको छ ।

बसका सहचालकले भेटेको १० तोला सुन फिर्ता दिए

स्याङजा सिर्सेकोट–९ निवासी केशरी अधिकारीले बसमा छोडेको १० तोला बराबरका सुनका गहनासहितको झोला बसका सहचालक चन्द्रबहादुर क्षेत्रीले फिर्ता गरेका छन्। यही भदौ २४ गते शुक्रबार माइती गल्याङबाट घर फर्कंदै गरेकी अधिकारीको झोला गल्याङबाट पृथ्वी राजमार्ग बस सञ्चालक समितिद्वारा सञ्चालित ग १ ख ३४२० नम्बरको बसमा १० तोला सुनसहितको छुटेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्