१९ आश्विन २०८१ शनिबार
image/svg+xml

नेप्से परिसूचक २६ दशमलव ८० अङ्कले ओलारो

यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ।

कार्यसम्पादनमा रुकुमपूर्व दोस्रो

जिल्ला प्रशासन कार्यालय रुकुमपूर्व कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालयमध्ये दोस्रो हुन सफल भएको छ।

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ

सोमबार २३.६० अंकले घटेर नेप्से परिसूचक २०४६.८१ बिन्दुमा झरेको छ। आइतबार ३२ कम्पनीको सेयर बढ्यो भने १७७ कम्पनीको सेयर घटेको छ।

नेप्से परिसूचक लगातार आरोलोतर्फ

साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर राताम्मे भएको छ। बुधबार १३.९० अंकले नेप्सेपरिसूचक घटेर २०९१.५६ बिन्दुमा झरेको छ। बुधबारको सेयर कारोबार भने निकै उतारचढाव रह्यो।

नेप्से परिसूचकमा ७६ दशमलव ६४ अङ्कको वृद्धि

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७६ दशमलव ६४ अङ्कले उकालो लागेर दुई हजार एक सय ७७ दशमलव ३४ मा पुगको छ।

सेयरबजार निरन्तर ओरालोतर्फ

यो साताको आइतबारदेखि आरोलो लाग्न थालेको सेयरबजार तीन दिन निरन्तर उच्च अंकले गिरावट हुँदै आइरहेको छ।

दोहोरो अंकले घट्यो सेयर बजार

नेप्से परिसूचक सोमबार दोहोरो अंकले घटेको छ। साताको पहिलो कारोबार भएको सोमबार नेप्सेपरिसूचक १३.७१ अंकले घटेर २१६५.१० बिन्दुमा झरेको छ।

नेप्से उतारचढावपूर्ण, ७ अर्बको कारोबार

साताको तेस्रो दिन मंगलबार नेप्सेपरिसूचक निकै उतारचढाव हुँदै अन्तिम समयमा आएर २१.३४ अंकले घटेर कारोबार बन्द भएको छ।

नेप्सेले २२ सय नाघ्यो

साताको दोस्रो दिन आइतबार नेप्से परिसूचक ४७.१५ अंकले बढेर २२११.७६ बिन्दुमा पुगेको छ। पुष्पकमल दाहाल नेतृत्वको सरकार बनेसँगै पछिल्ला दिनमा सेयर परिसूचक निरन्तर उकालो लाग्दै आइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्