३ आश्विन २०८१ बिहीबार
image/svg+xml

सम्पूर्ण आकाशमा विचरण गर्दा

पुस्तकको पहिलो कथा ‘पहिलो माया’ देखि अन्तिम कथा ‘अन्तिम निर्णय’ सम्म विचरण गर्दा प्रस्तुत कृति मूलतः मध्यमवर्गीय नेपाली परिवारका महिलाहरूका भोगाइलाई सरल र सरस शैलीमा प्रस्तुत गरिएको सामाजिक यथार्थवादमा आधारित रहेको पाइन्छ।

प्रधानमन्त्रीलाई मिर्गौला दिने समीक्षा अस्पतालबाट डिस्चार्ज

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौला अस्पतालबाट डिस्चार्ज भएकी छन्। प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार संगौला आज अस्पतालबाट डिस्चार्ज भएकी हुन्।

‘आमा’ बाट छुटकारा खोज्दै सुरक्षा

इन्जिनियरिङमा मास्टर्स गरिरहेकी सुरक्षा पन्तले अभिनय गरेका चलचित्रको संख्या उल्लेख्य छैन, तर केही फिल्ममा उनले गरेको अभिनय उल्लेख्य छ। प्रर्दशनरत ‘आमा’ सुरक्षाको यही उल्लेख्य चलचित्र भित्र पर्छ।

पुरुषवादी अहंकारविरुद्ध नारीवादी ‘थप्पड’

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो पाँच वर्षको तत्थांकअनुसार महिलामाथि हुने घरेलु हिंसा ह्वात्तै बढेको छ। आर्थिक वर्ष २०७६/७७ मा मात्र आठ हजार दुई सय ८७ महिला घरेलु हिंसाको सिकार भएको तथ्यांक छ।

आमाको महिमा झल्काउने गहकिलो कथा

‘जननी जन्मभूमिश्च स्स्वर्गादपि गरीयसी’ भनेझैं जन्म दिने आमा धर्ती र स्वर्गभन्दा महान् हुन्छिन् भन्ने भावमा केन्द्रित रहेर संसारभर धेरै फिल्म र साहित्य लेखिएका छन्।

समलिंगीप्रतिको डर हटाउँदै ‘शुभ मंगल ज्यादा सावधान’

दुई वर्षअघि ब्लगर लेक्स लिम्बूले आफ्नो आधिकारिक युट्युब च्यानलबाट गर्वका साथ घोषणा गरेका थिए, ‘म समलिंगी पुरुष हुँ।’ परिवारले आफ्नो समलिंगी पहिचानलाई सहजै नस्वीकार्ने डरबाट उनी त्रसित थिए। उनका अनुसार बुबाआमालाई आफ्नो यौन पहिचानबारे जानकारी गराउन धेरै समय लागेको थियो।

'सरकारले सहज समयको सदुपयोग गर्न सकेन'

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारका दुई वर्षको समीक्षा गरेको छ। कांग्रेसको बुझाइमा सरकारले सहज समयको सदुपयोग गर्न सकेन। 'सरकारले दुई वर्षको अवधिमा दृढ इच्छाशक्ति र नविन गतिका साथ कार्य गर्न सक्दथ्यो तर सहज समयको सदुपयोग सरकारले परिणामुखी ढंगले विल्कुलै गर्न सकेन बरु अधिनायकवाद उन्मुख आकांक्षाका कारण अनुकूल परिस्थितिलाई स्वयं आफैले क्रमशः प्रतिकूल बनायो', कांग्रेसले भनेको छ।

राजस्व र खर्चमा सरकार कमजोर

विगतमा मुलुकको आर्थिक विकास नहुनुमा राजनीतिक अस्थिरता, बन्द हडताल, श्रम समस्या, अस्थिर सरकारलगायतलाई कारणका रुपमा लिने गरिएको थियो। मुलुकभित्र दुई वर्षयता यस्ता कुनै समस्या छैनन्। तर पनि काम हुन सकेको देखिँदैन।

सरकारले घटायो बजेटको आकार

अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको बजेटको आकार घटाइएको बताएका छन्। आर्थिक वर्ष २०७६/०७७ को बजेटको अर्धवार्षिक समीक्षा गर्न बुधबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले बजेटको आकार घटाएर १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाख रुपैयाँमा झारेको बताए।

‘जवानी जानेमन’ मा बाबु–छोरी सम्बन्धको उतारचढाव

४० वर्षीय जसविन्दर सिंह उर्फ ​​ज्याज (सैफ अली खान) एक्लो जीवनमा विश्वास गर्छन्। आफ्नो एक्लो अस्तित्वबारे उनी गर्वसाथ भन्छन्, ‘सिंह हुँ म सिंह, जबसम्म राजा हुन्छ, तबसम्म ऊ एक्लै हुन्छ।’ विभिन्न रात्रि क्लब चहार्न माहिर उनी युवतीहरूसँग ‘फ्लर्ट’ गर्न सिपालु छन्।

एसिड गिज्याउँदै ‘छपाक’

एसिड आक्रमण दक्षिण एसियाको विकराल समस्या हो। नेपालमा केही महिनाअघि एसिड आक्रमण बेहोरेकी मुस्कान खातुन सामान्य दैनिकीमा फर्कंदै गर्दा बलिउडले उनीजस्ता एसिडपीडितको घाउमा मलम लगाउने प्रयास गरेको छ।

एक क्रान्तिकारीको सम्झना

‘दिउँसो १२ बजे आइपुग्यो प्रहरीको जत्था। हतियार देखाएर घेराबन्दी गरिहाल्यौं। उनीहरू सम्हालिनै भ्याएनन्। हतियार फालेर आत्मसमर्पण गरिहाले। हतियार मैले लिएँ। बडो ‘मास्टर पिस प्लान’ थियो। उनीहरूलाई एकछिन कब्जामा राखियो। क्रान्तिबारे अथ्याईयो र छोडियो। उनीहरूबाट चारवटा थ्री नट थ्री राइफल र गोली कब्जामा लियौँ।

‘दुई दिनभित्र निर्वाचन समीक्षा पठाउनू’

नेकपा सचिवालय बैठकले हालै सम्पन्न भएको निर्वाचनको समीक्षा बुझाउन स्थानीय पार्टी कमिटीलाई निर्देशन दिएको छ।

निर्वाचन समीक्षा र विभाग गठन गर्न कांग्रेसले बोलायो बैठक

नेपाली कांग्रेसले मंसिर १४ गते सम्पन्न उपनिर्वाचन र पार्टीको आन्तरिक संगठन निर्माणका विषयमा छलफल गर्न पार्टी केन्द्रीय समितिको बैठक बोलाएको छ।

उपनिर्वाचनको समीक्षा प्रतिवेदन पठाउन नेकपाको निर्देशन

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालयको बैठकले यही मङ्सिर १४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहको उपनिर्वाचनको समीक्षा प्रतिवेदन पठाउन सम्बन्धित कमिटीलाई निर्देशन दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्