२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

यमनमा अल कायदा नेता कसिम अल–रिमीको मृत्यु भएको अमेरिकाद्वारा घोषणा

डीसी- संयुक्त राज्य अमेरिकाले यमनमा अमेरिकी सेनाले गरेको आतंकवाद विरोधी अभियानमा अल कायदा नेता कसिम अल–रिमी र उनका सहायक अयमान अल जवाहिरीको मृत्यु भएको घोषणा गरेको छ। ह्वाइट हाउसले शुक्रबार उक्त जानकारी गराएको हो।

चीनले अमेरिकी सामानमा कर कटौती गर्ने

चीनले अमेरिकाबाट आयात हुने करिब ७५ अर्ब डलर बराबरका सामानमा कर कटौती गर्ने घोषणा गरेको छ।

अमेरिकामा पनि प्रविधिले धोखा दिएपछि...

अमेरिकी डेमोक्र्याटिक पार्टीको आयोवा राज्यमा भएको प्रारम्भिक चुनावी नतिजा प्रविधिमा आएको समस्याका कारण स्थगन भएको छ। मोबाइल एपमा रिपोर्टिङ प्रणालीमा देखिएको समस्याले पार्टीका नेता एवं समर्थकहरु निराश भएका छन्।

महामारी रोक्ने प्रयत्नलाई सम्मान गर्न अमेरिकासमक्ष चीनको आग्रह

चीनले संयुक्तराज्य अमेरिकालाई नोवल कोरोना भाइरसका कारण उत्पन्न महामारी नियन्त्रणमा ल्याउन चीनले गरिरहेको प्रयत्नलाई वस्तुपरक, निष्पक्ष, शान्तपूर्ण र बुद्धिमत्तापूर्ण तरिकाबाट सम्मान गर्न आग्रह गरेको छ।

अमेरिका जाने विद्यार्थीलक्षित नयाँ एप

एजुकेसन युएसए नेपालले नेपाली विद्यार्थीलाई अमेरिकामा अध्ययन गर्ने विषयमा सही जानकारी प्राप्त गर्न सघाउने नयाँ पुस्तिका तथा मोबाइल एप सार्वजनिक गरेको छ । अमेरिका र नेपालबीचको शैक्षिक आदान–प्रदानका लागि सञ्चालित युसेफ नेपाल र फुल–ब्राइट कमिसनको महाराजगन्जमा शनिबसञ्चालित कार्यालय भवन उद्घाटन समारोहमा त्यस्तो एप सार्वजनिक गरिएको हो ।

२०१९ मा १३ हजार नेपाली विद्यार्थी अमेरिका

नेपालका लागि अमेरिकी राजदूत -यान्डी बेरीले अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीले स्थिर, सुरक्षित र समृद्ध नेपालको निर्माणमा योगदान पु-याउने विश्वास व्यक्त गरेका छन्।

अमेरिका र चीनका झाँक्री

खम्पा विद्रोहका लागि हतियार, तालिम र पैसा दिएर नेपालका हिमाली जिल्लामा गृहयुद्धको वातावरण बनाउने सिआइएले जरो गाडेरै बस्ने सोच बनाएको देखिन्छ।

बग्दादस्थित अमेरिकी राजदूतावासमा रकेट प्रहार

इराकको राजधानी बग्दादस्थित अमेरिकी राजदूतावासमा रकेट प्रहार भएका छन्। राजदूतावासमा कम्तिमा पनि तीन वटा रकेट खसालिएको समाचार संस्था एएफपीलाई उदृत गर्दै बीबीसीले जनाएको छ।

अमेरिकामा बेरोजगारको संख्या २ लाख ११ हजारले बढ्यो

संयुक्तराज्य अमेरिकामा गत साता बेरोजगारको संख्यामा वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ।

मेक्सिकोबाट अमेरिका प्रवेश गर्न खोज्ने २ हजार पक्राउ

मेक्सिकोका आप्रवासन अधिकारीहरूले देशको दक्षिणी सिमानामा दुई दिनअघि पक्राउ परेका व्यक्तिका बारेमा आधिकारिक तथ्याङ्क बुधबार सार्वजनिक गरेको छ। ग्वाटेमालाबाट सीमा पार गरेर मेक्सिकोतर्फ प्रवेश गरेका २,००० भन्दा बढी व्यक्तिलाई उद्धार गरिएको मेक्सिकोले जनाएको छ ।

अमेरिका–इरान तनावको अन्तर्य

रुस र इरान सामरिक साथी भएकाले पनि अमेरिकाले इरानका गतिविधि निगरानी गर्नु स्वाभाविक हो। किनभने शीतयुद्धदेखि नै अमेरिका र रुस एकअर्काका कट्टर प्रतिस्पर्धी छन्।

बुहान हुँदै यात्रा नगर्न चिनियाँ अधिकारीको आग्रह

चिनियाँ अधिकारीहरूले कोरोना भाइरसको प्रकोप फैलिइरहेको चीनको बुहान सहरबार बाहिर नजान र बाहिरबाट बुहानमा समेत यात्रा नगर्न आग्रह गरेका छन्।

यस्तो छ इरान - अमेरिका दुस्मनीको कथा

इरान र अमेरिकाको दुस्मनीका बारेमा कसैलाई बताइरहनु परेन। केही महिनायता बढेको तीव्र विवाद, तनाव र पछिल्लो समय इरानकै सबैभन्दा शक्तिशाली सैन्य कमान्डर जनरल कासिम सुलेमानीको अमेरिकाले हत्या गरेपछि संसारभर हलचल मच्चिएको छ। अब तेस्रो विश्वयुद्ध हुने हो कि भन्ने केहीलाई उत्सुकता र आशंका पनि उब्जिन थालेको छ।

आँधीका कारण अमेरिकामा कम्तीमा ११ जनाको मृत्यु

मेरिकाको दक्षिणी क्षेत्रमा आएको शाक्तिशाली आँधीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ।

अमेरिका–इरान द्वन्द्वः नेपालीको सुरक्षा गर्न समिति गठन

अमेरिका र इरानबीच युद्धको अवस्था सृजना भए नेपालीहरुलाई तत्काल उद्दार गरिने भएको छ

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्