थप सेना पठाउने निर्णयको अमेरिकाद्वारा स्वागत
बेलायतले अफगानिस्तानमा थप सैनिक पठाउने भएको समाचारको अमेरिकाले स्वागत गरेको छ। अफगानिस्तानमा शान्ति स्थापना र स्थायित्वका लागि बेलायतले थप ४४० बृटिश सैनिक पठाउने जानकारी बेलायतका प्रधानमन्त्रीले थेरेसा मेले दिएकी हुन्।