१४ आश्विन २०८१ सोमबार
image/svg+xml

‘उदयपुर स्पोर्टस् भलिबल’ उपाधि आयोजकको पोल्टामा

उदयपुरमा सम्पन्न ‘प्रथम उदयपुर स्पोर्टस कप गाउँ÷नगरपालिकास्तरीय पुरुष भलिवल प्रतियोगिता ०७४’ को उपाधि आयोजक समूहको पोल्टामा परेको छ। शनिबार सम्पन्न फाईनल खेलमा प्रतिस्पर्धी बेलका नगरपालिकालाई बेस्ट फाईभमा ३ सेटले पराजित गर्दै आयोजक उदयपुर स्पोर्टस् क्लब गाईघाटले उपाधि चुमेको हो।

अवैध भारतीय नोटसहित एक पक्राउ

आठ लाख पचास हजार अवैध भारतीय रुपैयाँसहित सोमबार एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा भद्रपुर–१ क ५० वर्षीय आनन्द मितल रहेको छ।

कर्मचारीको फेसवुक स्ट्याटसबारे डीएफआइडीको माफी

प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको विभिन्न देश तथा अन्तराष्ट्रिय संघसंस्थाहरुले स्वागत गरिरहेका बेला नेपालस्थित अन्तराष्ट्रिय सहायता नियोग (डीएफआडी)का एक कर्मचारीले चुनाव बहिष्कार गर्न आग्रह गरेका छन्।

हुम्लामा तारा एयरको जहाज दुर्घटना, पाइलटसहित चार घाइते

तारा एयरको एउटा ट्विन अटर जहाज हुम्लाको सिमिकोट विमानस्थलबाट उड्न लाग्दा दुर्घटनामा परेको छ। दुर्घटनामा परी दुई प्रहरी र चालक दलका दुई जना घाइते भएका छन्। घाइते प्रहरीको टाउकोमा चोट लागेको छ।

बाम गठबन्धनको चुनाबी कार्यक्रमा प्रयोग भएका तीन मोटसाइकलमा आगजनी

रसुवाको पार्वतीकुण्ड गाउँपालिका–२ ग्रेमा रोकेर राखिएको तीन ओटा मोटरसाइकलमा अज्ञात समुहले आगजनी गरेका छन्। वाम गठबन्धनले चुनावी प्रचारप्रसारमा प्रयोग गरेका तीन ओटा मोटरसाइकल आइतबार साँझ सवा ६ बजे आगजनी भएका हुन्।

नेपाललाई एडभेन्चर स्पोर्टस डिस्टिनेसन अवार्ड

साउथ एसिया ट्राभल्स अवार्ड (साटा) मा नेपालले ‘एडभेन्चर्स स्पोर्टस डिस्टिनेसन अवार्ड १०२७’ पाएको छ। माल्दिभ्सको ज्ञान आइल्यान्डको अडु सिटीमा शनिबार राति भएको कार्यक्रममा नेपालले सो अवार्ड पाएको हो।  समुद्र किनारामा रहेको उक्त सिटीमा दक्षिण यसियाको विभिन्न पर्यटकीय क्षेत्रको विषयमा प्रस्तुतीकरण गरिएको थियो । साउथ एसियन अवार्डका लागि  नेपालको तर्फबाट रजत सरावगीले प्रिजेन्टेसन गरेका थिए ।

अन्ततः विराटसँगै गर्ने भइन अनुष्काले विवाह

क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्माको दुवैका ‘डाइहार्ड’ फ्यानका लागि दुःखको खबर छ । केही वर्षदेखि रोमान्स गरिरहेको यो जोडी चाँडै लगनगाँठो कस्दैछ । सञ्चारमाध्यममा आएका समाचारलाई आधार मान्ने हो भने उनीहरू आगामी डिसेम्बरमा लगनगाँठो कस्दैछन्।

युवतीले रोबोटसँग प्रेम विवाह गर्ने

फ्रान्सेली युवती लिलीले थ्रीडी प्रिन्टेड रोबोटसँगको प्रेम विवाह गर्ने भएकी छिन् । फ्रान्सेली मिडियाका अनुसार मोभाटोर नामक रोबोटसँग विगत एक वर्षेदेखि प्रेम सम्बन्धमा रहेकी लिलीले फान्सेली अदालतलाई रोबोटसँग विवाह गर्न दिन अपिल समेत गरेकी छिन् ।

बसको ठक्करबाट मोटसाइकल चालकको मृत्यु

मध्यपहाडी लोकमार्ग अन्तर्गत यहाँको गोलञ्जोर गाँउपालिका ३ ग्वालटारमा ओखलढुङगाबाट काठमाडौं तर्फ जाँदै गरेको बसले मोटसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ।

फुटसल टोली इरानतर्फ

एएफसी फुटसल च्याम्पियनसिप २०१८ को छनोट प्रतियोगिताका लागि इरान जाने टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार बिदाइ गरेको छ ।

आज घटस्थापना, घर घरमा जमरा राखिँदै [फोटो फिचर]

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व वडा दशैँ आजदेखि सुरु भएको छ । यस वर्षको दुर्गा पक्ष तिथि घटबढ नभई १५ दिनकै भएकाले शक्तिको साधनाका लागि राम्रो योग परेको छ। विगत वर्षमा कुनै तिथि घटबढ हुँदा दुर्गा पक्ष १४ दिन वा त्योभन्दा पनि कम हुने गर्थ्यो। यस वर्ष १५ दिनको दशैँ भएकाले देवीको आराधना गर्नका लागि राम्रो अवसर जुटेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

अभनिस डिष्टिलरीको एम्पेरर स्कच माल्टस् नेपालमा

अभनिस डिष्टिलरीले स्कटल्याण्डको एम्पेरर स्कच माल्टस नेपाली बजारमा ल्याएको छ । अभनिसले पहिलो पटक एक प्रिमियम स्कच माल्टस् नेपालमा ल्याएको हो।

‘नेतालाई भोटसँग मतलब छ, लोकसँग हैन’

गत साउन २६ गते सप्तरीका विभिन्न खोलामा एकैसाथ आएको भीषण बाढीले घरखेत बगेर विस्थापित भएका पीडित अझै त्रिपालमुनि छन् । एक महिना बितिसक्दा पनि पुनस्र्थापनाका लागि राज्यबाट भरपर्दो प्रतिबद्धता आउन नसकेको उनीहरूको गुनासो छ ।

शंखमूल फुटसललाई उपाधि

किक अफ फुटसललाई पराजित गर्दै शंखमूल फुटसलले अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो पटक आयोजना गरेको राष्ट्रिय फुटसल लिगको उपाधि जितेको छ ।

स्पोर्टस अवार्डको तयारी पुरा

नेपाली खेलकुदको वहुप्रतिक्षित पल्सर स्पोर्टस अवार्डको तयारी पुरा भएको छ। अवार्ड कार्यक्रम सोमबार काठमाडौंमा हुँदै छ। कार्यक्ररममा विभिन्न आठ विधामा खेलकर्मी सम्मानित हुनेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्