१४ आश्विन २०८१ सोमबार
image/svg+xml

मिडिया कप फुटसलः नागरिक पूर्वेली टिम उपविजेतामा सीमित

विराटनगरमा सम्पन्न मिडिया कप फुटसलमा नागरिक पूर्वेली टिम उप विजेता बनेको छ।

कारको सीटमा लुकाई राखेको १३ लाख बढी भारतीय नोटसहित २ पक्राउ

कपिलवस्तुको कृष्णनगरस्थित लिंक गेटमा शनिबार दिउँसो कारको सीटमुनी लुकाई राखेको अवस्थामा १३ लाख बढी भारतीय रुपैंयासहित २ जना पक्राउ परेका छन्।

जनप्रतिनिधिलाई मोटसाइकल बाँडियो

सिन्धुलीका जनप्रतिनिधिलाई स्थानीय तहले हेभी मोटसाइकल उपलब्ध गराएका छन्। दुई नगरपालिका र सात गाउँपालिका रहेको सिन्धुलीका अधिकांश स्थानीय तहले वडा अध्यक्षहरूलाई धमाधम हेभी मोटसाइकल उपलब्ध गराइरहेका छन्।

‘राणा र पञ्चायतसँग नडराएको कांग्रेस कम्युनिस्टसँग पनि डराउँदैन्’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता दीपक खड्काले सरकार तानाशाह जन्माउन उन्मुख रहेको आरोप लगाएका छन्।

सुसाइड नोटसहित सशस्त्रका लेसनायक मृत भेटिए

उदयपुरस्थित सशस्त्र प्रहरी बल त्रियुगा गुल्म बोक्सेमा कार्यरत लेसनायक  आइतबार कार्यालय परिसरमै मृत अवस्थामा फेला परेका छन्। त्रियुगा नगरपालिका ७ चुहाडे स्थायी घर भएका ३५ वर्षीय नवराज अधिकारीले ‘सुसाईड नोट’ लेखेर गुल्म परिसरमै आत्महत्या गरेको प्रहरीले जनाएको छ।

पल्सर स्पोर्टस अवार्ड : उत्कृष्ट प्रशिक्षक जगत टमाटा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले पल्सर स्पोर्टस अवार्डअन्तर्गत उत्कृष्ट प्रशिक्षको उपाधि हात पारेका छन्।

पल्सर स्पोर्टस अवार्डः पारस वर्षको उत्कृष्ट खेलाडी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले उत्कृष्ट पुरुष खेलाडी २०७४ को अवार्ड हात पारेका छन्।

पल्सर स्पोर्टस अवार्ड : सन्दिप उत्कृष्ट युवा खेलाडी

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दिप लामिछाने वर्षकै उत्कृष्ट युवा खेलाडी बनेका छन्।

‘लुट’ का निर्माता वाग्ले नक्कली नोटसहित पक्राउ

चलचित्र ‘लुट’ मा निर्माता माधवराज वाग्लेले बैंक लुट्ने तरिका सिकाएका थिए । त्यो चलचित्र हेर्दा लुटिएको पैसा बोरामै बोकेर हिँडेको देखिन्छ । सोही शैलीमा नक्कली नोट कारोबारमा संलग्न भएको आरोपमा वाग्लेसहितलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपाली हजार रुपैयाँ दरका नक्कली नोटसहित चलचित्र निर्माता वाग्लेसहित ६ जनालाई पक्राउ गरेको हो।

‘टिभिएस अपाचे’ पोखरा स्पोर्टस अवार्ड जेठ १८ मा

नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा तेस्रो ‘टिभिएस अपाचे’ पोखरा स्पोर्टस् अवार्ड २०७४ यही जेठ १८ गते प्रदान गरिने भएको छ।

पल्सर स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक, क्रिकेटको वर्चश्व

नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस् अवार्ड २०७४ अन्तर्गत चार विधामा मनोनयन सार्वजनिक गरेको छ। मञ्चले सोमबार सार्वजनिक गरेको मनोनयनमा क्रिकेटको खेलाडीहरूको वर्चश्व रहेको छ । चार विधामा क्रिकेटका छ जना मनोनयनमा परेका छन्।

फुटसल क्रेज

पछिल्लो समय युवामाझ लोकप्रिय बनेको छ, फुटसल। यसको लोकप्रियता बढ्नुको कारण हो– इन्डोर खेल्न सकिनु। सानो मैदानमा इन्डोरभित्रै खेल्न सकिने भएकाले फुटसलमा क्रेज बढ्दो छ। मैदान अभावले फुटबल खेल्न नपाउने पारखीका लागि यो उपयुक्त विकल्प बनेको छ।

मोदीको भ्रमणमा बीस मिनेटसम्म सवारी रोकिने

छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सवारीको क्रममा काठमाडौंका केही सडकमा २० मिनेटसम्म सर्वसाधारणका सवारी रोकिने भएको छ।

वेंगरले यसै सिजनकाे अन्त्यमा २२ वर्षे इमिरेटस् बसाई टुङ्ग्याउँदै

आर्सनलका प्रशिक्षक आर्सेन वेंगरले शुक्रबार यसै सिजनको अन्त्यपछि २२ वर्षे इमिरेटस् बसाई टुङगाने घोषणा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्