१४ आश्विन २०८१ सोमबार
image/svg+xml

फेसन सिक्रेटसमा डिजाइनरका पहिरन

नयाँवर्षको अवसर पारेर राजधानीमा हालै ‘फेसन सिक्रेटस् टु’ नामक फेशन सोको आयोजना गरिएको छ । राजधानीमा फेसन डिजाइनमा आबद्ध विभिन्न डिजाइनरहरुको सहभागिता रहेको सोमा मोडलहरुले डिजाइनरका आकर्षक डिजाइनमा र्‍याम्प नापेका थिए।

काठमाडौं गोल्डेन्स टस जितेर पहिला ब्याटिङ गर्दै

धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) टि–२० क्रिकेटको सोमबार (आज)को दोस्रो खेलमा काठमाडौं गोल्डेन्स र रुपन्देही च्यालेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ।

महेन्द्रनगर युनाइटेड टस जितेर ब्याटिङ गर्दै

धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) टि–२० क्रिकेटको आइतबार आजको दोस्रो खेलमा विराटनगर किङ्स र महेन्द्रनगर युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ।

नक्कली नोटको विगविगी: जाली नोटसहित छ पक्राउ

प्रहरीले नक्कली नेपाली नोटको कारोबारमा संलग्न गिरोहका पाँच जनालाई नक्कली नोटसहित पक्राउ गरेको छ ।

डिसहोमको एक्सन स्पाेर्टस च्यानलमा रिङ रेस्लिङ लाइभ

डिसहोम एक्सन च्यानलले यस पटक पनि पोखरामा हुने आर डब्लु संग्राम नामक रिङ रेस्लिङ प्रतियोगिताको प्रत्यक्ष प्रसारण स्पाेर्टस भएको छ।

डिभिजन २ क्रिकेट : टस जितेर नेपाल फिल्डिङ गर्दै

नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को पाँचौ तथा अन्तिम खेलमा बुधबार (आज) नेपाल र क्यानडा भिड्दै छन् । अहिले नेपालले टस जितेर फिल्डिङ रोजेपछि क्यानडालाई ब्याटिङको निम्ता दिएको छ।

म्यानचेष्टर सिटीकोे फराकिलो जित, युभेन्टस र टोटनह्याम बराबरीमा

च्याम्पियन्स लिग फुटबल प्रिक्वाटरफाइनलको पहिलो लेगमा इङलिस क्लब म्यानचेष्टर सिटीले स्वीटजरल्याण्डको एफसी बाजललाई पराजित गरेको छ । प्रतियोगिता अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा सिटीले उसैको मैदानमा बाजललाई ४–० को फराकिलो गोलअन्तरले हराएको हो।

टस जितेर फिल्डिङ गर्दै नेपाल

नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को आजकोे खेलमा नेपाल र केन्या भिडिरहेको छ। नेपालले टस जितेर फिल्डिङ रोजेको छ।

अन्तर बैंक फुटसल हुने

नेपाल इन्भेष्टमेन्ट बैंक (एनआइबीएल)ले स्थापनाको ३२औं वार्षिकोत्सवमा अर्को महिनाको सुरुआतमा अन्तर बैंक फुटसल प्रतियोगिता गर्ने भएको छ।

डिभिजन २ क्रिकेट : टस हारेपछि नेपाल ब्याटिङ गर्दै

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को दोस्रो खेलमा नेपाल र ओमानको खेल अबको केही समयपछि सुरु हुदैछ।

जस्मिन पेन्टसको स्कुटर रचनालाई

जस्मिन पेन्ट्सको बहार बम्परमा कार उपहार’ योजना अन्तर्गत मंसिर महिनाको स्कुटर रचना भुजेलले पाएकी छिन् । प्रत्येक महिना एकजनालाई एक थान स्कुटर उपहार प्रदान गर्ने कम्पनीको प्रतिबद्धता अनुसार लक्की ड्रबाट लेखनाथ–२८, कालिका निवासी रचनाले उक्त स्कुटर पाएकी हुन् ।

जलवायु तटस्थताको मार्गमा यती एअरलाइन्स

यती एअरलाइन्सले राष्ट्रसंघीय विकास कार्यक्रमको सहभागितामा आफूलाई ‘कार्बन न्याचुरल एअरलाइन्स’का रुपमा रुपान्तरण गर्ने कार्यमा जुटेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्