१२ असार २०८१ बुधबार
image/svg+xml

विपन्नको स्वास्थ्यप्रति बेवास्ता, मेला–महोत्सवलाई प्राथमिकता

डुडुवा गाउँपालिकाले विपन्नको उपचार सहायतामा भन्दा ठूला मेला, भण्डारा र सांस्कृतिक प्रवर्द्धनमा महत्व दिएको छ।

कृषि तथा पशु मेला प्रदर्शनी ४३ किसान पुरस्कृत

प्रदर्शनीमा एक सय २० कृषि उपज राखिएको थियो। मेलामा कृषि उपजसँगै भैँसी, बाख्रा र भेडासमेत प्रदर्शनीमा राखिएको थियो।

नेपाः डान्स एकेडेमीको नृत्य मेला सम्पन्न

नेपाः डान्स एकेडेमीको नृत्य मेला सम्पन्न भएको छ। एकेडेमीले आइतबार राष्ट्रिय नाचघर जमलमा आफ्ना १५० जना विद्यार्थीको ७० वटा नृत्य प्रस्तुत गरेको थियो।

कपनमा मौलिक उत्पादन तथा चौरासी व्यञ्जन मेला सम्पन्न

बसे पनि सहर, गाउँकै खाने रहर, स्वादका लागि भन्दा स्वास्थ्यका लागि खाऔं’ भन्ने मूल नाराका साथ काठमाडौंको कपनमा जारी मौलिक उत्पादन र चौरासी व्यञ्जन मेला सम्पन्न भएको छ।

‘छैटौं नेपाल एग्रिटेक’ प्रदर्शनी हुँदै

कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्स, फर्र्निचर ट्रेड फेयर एन्ड इभेन्टस तथा इटिएसआइपिएलले संयुक्त रूपमा मेला आयोजना गर्ने भएका छन्।

पैयुँपाटाका विद्यार्थी: पढ्दै पञ्चेबाजा बजाउन सिक्दै

बागलुङ नगरपालिका १३ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी पञ्चेबाजाका संरक्षणमा जुटेका छन्।

सुरु भयो १५ दिने ‘मैनी मेला’

उदयपुरका तावा र वैजनाथ खोला तथा सिन्धुलीको ककुर खोला मिल्ने संगमस्थलदेखि ‘कमला नदी’को रुप लिएर बहने त्रिवेणीमा हरेक माघ १ गतेदेखि १५ दिन मेला लाग्ने गरेको छ।

धनुषाधाममा एकमहिने मकर मेला

धनुषाको प्रसिद्ध धार्मिकस्थल धनुषाधाममा एकमहिने मकर मेला सुरु भएको छ । हरेक वर्ष माघ महिनाको प्रत्येक आइतबार र मङ्गलबार उक्त मेला लाग्छ ।

माघे सङ्क्रान्ति: इलाम माइबेनीमा धार्मिक मेला

इलामको प्रसिद्ध धार्मिक स्थल माइबेनीमा माघे सङ्क्रान्ति अवसरमा मेला लागेको छ। मेलामा इलाम, झापा, पाँचथर ताप्लेजुङसहित सीमावर्ती भारतका दार्जिलिङ, सिलिगुडी लगायत स्थानबाट समेत हजारौँ भक्तजन भेला भएका छन्।

टुँडिखेलको माघी मेलामा चेपिएर दर्शक घाइते

काठमाडौंको टुँडिखेलमा माघी मनाउन पुगेकाहरू चेपिएर घाइते भएका छन्। माघी मनाउन पुगेका दर्शकहरुको भीड अनियन्त्रित हुँदा दर्शकहरु घाइते भएका हुन्।

पुस २८ देखि माघ १ सम्म माघेसंक्रान्ति मेला

म्याग्दीको सदरमुकाम बेनीमा परम्परागत रूपमा लाग्दै आइरहेको माघे संक्रान्ति मेला पुस २८ देखि माघ १ सम्म खुलामञ्च बेनीमा आयोजना गरिने भएको छ।

‘आन्तरिक पर्यटक आकर्षित गर्न महोत्सव’

पोखरा सडक महोत्सवले यो वर्ष रजत जयन्ती मनाउँदैछ। यो महोत्सव पर्यटकीय दृष्टिकोणबाट निकै नै महत्वपूर्ण छ। २५ औं संस्करणको महोत्सव आयोजना भइरहँदा अघिल्ला वर्ष भन्दा फरक र विशेष बनाउने प्रयासमा छौं।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्