४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेप्से परिसूचक ११.८२ अंकले गिरावट

शेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि गिरावट आएको छ। साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले बढेको नेप्से दोस्रो कारोबारबाट गिरावट भएसँगै तेस्रो कारोबारको दिनपनि निरन्तरता पाएको छ।

नेप्से परिसूचक ९४.९२ अंकले वृद्धि

साताको पहिलो कारोबार दिन आईतवार नेप्से परिसूचक ९४.९२ अंक बढेर १९५६.९८ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १७.९३ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ६.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.६६ अंकले बढेको छ ।

सातामा नेप्से परिसूचक ११० बिन्दुले घट्यो

एक्सचेञ्जका अनुसार शुक्रबारको कारोबारमा १५० वटा कम्पनीका सेयर मूल्य बढेका छन् भने ४१ कम्पनीका सेयर मूल्य घटेका छन्। यस्तै ३ वटा कम्पनीका सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन।

नेप्सेमा ४५ बिन्दुको गिरावट, कारोबार रकम डेढ अर्ब

सेयर खरिदमा लगानीकर्ताले चासो नदेखाएपछि बिहीबार नेप्से परिसूचक ४५ बिन्दुले घटेको छ।

आज नेप्से २१ सय विन्दुभन्दा तल झर्‍यो

आज शेयर बजार ओरालो लागेको छ। शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव ७६ अङ्कले घटेर दुई हजार ७८ दशमलव ७६ विन्दुमा झरेको छ।

सातामा नेप्से ८९.७९ अंकले गिरावट

शेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा ८९.७९ अंकले गिरावट आएको छ। चालु आर्थिक वर्षको सुरुवातसँगै शेयर बजारमा तीव्र रुपमा उतारचढाव भइरहेको छ।

नेप्से परिसूचक १५.९४ अंकले गिरावट

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा गिरावट आएको छ। सोमबार नेप्से परिसूचक १५.९४ अंक घटेर २ हजार ४९७.४७ विन्दुमा झरेको छ।

नेप्से ३८ बिन्दुले झर्‍यो, कारोबार रकम पनि ६ करोड मात्र

साताको दुई दिन लगातार बढेको सेयर कारोबार त्यसपछिका दुई दिनमा फेरि घटेको छ। मंगलबार १० बिन्दुले घटेको नेप्सेमा बुधबार ३८ बिन्दुले गिरावट आएको हो। नेप्सेसँगै कारोबार रकम पनि घटेको छ।

नेप्से २६ सयमाथि, सोमबार ३२ बिन्दुले बढ्यो

केही दिनदेखि सेयर बेच्नेभन्दा किन्ने लगानीकर्ताको संख्या बढेपछि सेयर किनबेचको दोस्रो बजारमा यसको सकारात्मक प्रभाव देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्