४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

तीन दशमलव ५१ अङ्कले घट्यो नेप्से

पुँजीबजारको आजको कारोबारमा सामान्य अङ्कको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज तीन दशमलव ५१ अङ्कले घटेर एक हजार नौ सय ४९ दशमलव ८५ अङ्कमा कायम भएको हो।

निर्वाचनअघि २५ अंकले बढ्यो शेयरबजार

निर्वाचनपछि नयाँ सरकार बन्ने उत्साहसहित बिहीबार शेयरबजारमा २५.५७ अंकले शेयर वृद्धि भएर १९३६.८३ विन्दुमा पुगेको छ।

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

२४ लाख ९५ हजार ६ सय १२ कित्ता शेयर किनबेच हुँदा ८५ करोड ९४ लाख ६८ हजार १ सय ५८ रूपैयाँको शेयर कारोबार भएको थियो। १४१ वटा कम्पनीको शेयर बढ्दा बुधबार ३८ वटा कम्पनीका शेयरधनीले घाटा बेहोनुपर्‍यो। ८ वटा कम्पनीको शेयर भने स्थिर रह्यो।

नेप्से परिसूचक ६.५९ अंकले गिरावट

मंगलबार नेप्से परिसूचक समान्य अंकले घटेको छ। सोमबार २१.२९ अंक बढेको नेप्सेपरिसूचक मंगलबार ६.५९ अंकले घटेर १८९७.८६ बिन्दुमा झरेको हो।

नेप्से परिसूचक २१.२६ अंकले वृद्धि

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचकमा वृद्धि भएको छ। सोमबार नेप्से परिसूचक २१.२६ अंक बढेर १९०४.४३ बिन्दुमा बन्द भएको हो।

साताको पहिलो दिन नेप्से परिसूचकमा पहिरो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज १० दशमलव ५४ अंकले ओरालो लागेर एक हजार आठ सय ८३ दशमलव १६ मा सीमित भएको छ।

आज नेप्से परिसूचक २.५७ अंकले घट्यो

मंगलबार कारोबारमा आएका २२६ कम्पनीको २७ लाख ७३ हजार कित्ता शेयर १ अर्ब ५ करोड ३१ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। सोमबारको तुलनामा मंगलबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो।

नेप्से परिसूचक ६.४३ अंकले गिरावट

साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। सोमबार नेप्से परिसूचक ६.४३ अंक घटेर १९५८.९४ बिन्दुमा झरेको हो।

नेप्सेमा सामान्य अंककाे वृद्धि

बुधबार सेयर बजार मापक परिसूचक नेप्से ७.३२ अंकले बढेको छ। मंगलबार ५६ अंकले बढेको नेप्से आज १९३८.३० बिन्दुमा पुगेको छ।

आज नेप्से परिसूचक ५६.११ वृद्धि

मंगलबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। नेप्सेका १३ उपसमूह सकारात्मक देखिएको छ। जसमा अन्य उपसमूहको सबैभन्दा बढी ५.२८ प्रतिशतले बढेको छ। त्यस्तै,फाइनान्स ५.४ प्रतिशत, व्यापार उपसमूहको ४.५६, हाइड्रो पावर ४.३७ प्रतिशतले बढेको छ।

नेप्से परिसूचक १६.३९ अंकले वृद्धि

सोमबार कारोबारमा आएका २२४ कम्पनीको २५ लाख ७४ हजार ९७५ कित्ता शेयर ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्से बढेपनि कारोबार रकम भने बढ्न सकेन।

नेप्से परिसूचक १२.८१ अंकले घट्यो

साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्से बुधबार नेप्से परिसूचक १२.८१ अंक घटेर १८४५.५१ बिन्दुमा झरेको छ। त्यसैगरी,सेन्सेटिभ इण्डेक्स २.६६ अंक, फ्लोट इण्डेक्स ०.६५ अंक र सेन्सेटिभ इण्डेक्स ०.९३ अंकले घटेको छ।

नेप्से परिसूचक २.६१ अंकले गिरावट

सोमबार नेप्से परिसूचक २.६१ अंक घटेर १८५८.३३ बिन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.२० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंकले घटेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्