४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेप्सेमा १६.०६ अङ्ककाे गिरावट

धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६.०६ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५५ दशमलब १६ मा सीमित भएको छ।

नेप्से परिसूचक आज पुनःओरालो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव १६ अङ्कले ओरालो लागेर एक हजार आठ सय ७१ दशमलव २२ मा सिमित भएको छ।

नेप्से १६.२९ अंकले वृद्धि

बिहीबार कारोबारमा आएका २२३ कम्पनीको १७ लाख ९१ हजार ४८० कित्ता शेयर ६३ करोड २४ लाख ७ हजार ६२७ रुपैयाँ बराबरको कारोबार भएको छ। बुधबार ४८ करोड ५४ लाख रुपैयाँ मात्रै कारोबार भएको थियो।

नेप्से ६ अंकले बढ्यो, कारोबार,रकम ४८ करोडमा खुम्चियो

एक्सचेन्जका अनुसार बुधबार २२१ वटा कम्पनीका सेयर कारोबार भएका छन्। यी कम्पनीका १३ लाख ३० हजार ४ सय ७७ कित्ता सेयर बिक्री भएका हुन्। यी सेयर खरिद गर्न ४८ करोड ५४ लाख रूपैयाँको कारोबार भएको छ।

नेप्सेमा १५.९२ अंकको वृद्धि

सेयर बजार परिसूचक नेप्से मंगलबार १५ अंकले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज १५.९२ अंकले बढेर १८३१.०५ अंकमा उक्लिएको छ।

सेयर बजारमा २३.८३ अंकको गिरावट

साताको पहिलो कारोबार दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक करिब २३.८३ अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलब ८३ अङ्कले ओरालो लागेर एक हजार आठ सय १५ दशमलब १३ मा झरेको छ।

नेप्से परिसूचक ९.८४ अंकले गिरावट

बुधबार ११ अंकले बढेको नेप्से परिसूचक बिहीबार भने ९ अंकले घटेको छ। बिहीबार नेप्से परिसूचक ९.८४ अंकले घटेर १८३८.९६ बिन्दुमा झरेको हो।

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ३८ दशमलव ८१ अङ्कले ओरालो लागेर एक हजार आठ ३७ दशमलव ६० मा ओर्लेको छ।

नेप्से परिसूचक ३३.९७ अंकले गिरावट

पछिल्लो समय निरन्तर रुपमा घटिरहेको नेप्से परिसूचक आइतबार नेप्से परिसूचक ३३.९७ अंक घटेर १८७६.४१ बिन्दुमा झरेको छ।

५७ अंकले घट्यो नेप्से

नेप्से साताको कारोबारको पाँचौं दिन बिहिबार उच्च अंकले घटेको छ। कारोबारको सुरुवातदेखि नै ओरोलो लागेको नेप्से अन्तिममा उच्च अंकको गिरावट भएर बन्द भएको हो।

लगातार घट्दै आएको नेप्से परिसूचक आज २१.३० अंकले वृद्धि

पछिल्लो समय लगातार रुपमा घट्दै आएको नेप्से परिसूचक मंगलबार वृद्धि भएको छ। मंगलबार नेप्से सूचक २१.३० अंकले बढेर १९३४.०४ बिन्दुमा पुगेको छ।

नेप्सेमा ११ अंकको गिरावट

गत साताभर गिरावट आएको सेयर कारोबार आइतबार पनि घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से परिसूचक ११.४६ अंकले घटेको हो।

नेप्से परिसूचक २.१३ अंकले गिरावट

बिहीबार नेप्से परिसूचक २.१३ अंक घटेर १९३७.७४ बिन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.५४ अंक र फ्लोट इण्डेक्स ०.०८ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०२ बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्