४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेप्से परिसूचक ११.९७ अंकले गिरावट,कारोबार रकम ८२ करोडमा सिमित

बुधबार कारोबारमा आएका २२४ कम्पनीको २९ लाख ४३ हजार कित्ता शेयर ८२ करोड ६२ लाख ३० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। पछिल्लो समय नेप्से परिसूचकसँगै कारोबार रकम समेत गिरावट हुँदै आएको छ।

नेप्से परिसूचक ४.२९ अंकले गिरावट, कारोबार रकम करोडमा झर्‍यो

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकसँगै कारोबार रकमसमेत घटेको छ। आइतबार सामान्य अंक बढेर बन्द भएको नेप्से परिसूचक सोमबार ४.२९ अंक घटेर १९७३.०१ बिन्दुमा झरेको छ।

साताभरमा ५२ अंकले घट्यो नेप्से

गत साता ७५ अंकले घटेको सेयर बजारमा यो साता ५२ अंकले गिरावट आएको छ। यसअघिको साता नेप्से २६ अंकले घटेको थियो।

झिनो अंकले घट्यो आज नेप्से परिसूचक

साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक झिनो अंकले घटेको छ। बुधबार २१ अंकभन्दा बढीले घटेको नेप्से बिहीबार १.०८ अंक घटेर १९७२.२९ बिन्दुमा झरेको छ।

नेप्से परिसूचक २१.९७ अंकले गिरावट

बुधबार नेप्से सूचक २१.९७ अंकले घटेर १९७३.३८ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.३६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ अंकले घटेको छ।

नेप्से परिसूचक सामान्य अंकले वृद्धि

पछिल्लो समय निरन्तर रुपमा शेयर बजारमा उत्तारचढाव आइरहेको छ। आईतवार ३३ अंकले गिरावट आएको नेप्से सोमवार ३.७६ अंकले वृद्धि भएर १९९३.०२ बिन्दुमा पुगेको छ। त्यस्तै,सेन्सेटिभ इण्डेक्स १.७७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७५ अंकले बढेको छ।

नेप्से परिसूचक ३.७६ अंकले वृद्धि

पछिल्लो समय निरन्तर रुपमा शेयर बजारमा उत्तारचढाव आइरहेको छ। आइतबार ३३ अंकले गिरावट आएको नेप्से सोमबार ३.७६ अंकले वृद्धि भएर १९९३.०२ बिन्दुमा पुगेको छ। त्यस्तै,सेन्सेटिभ इण्डेक्स १.७७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७५ अंकले बढेको छ।

नेप्से परिसूचक ३३.३६ अंकले गिरावट

आईतवार नेप्से परिसूचक ३३.३६ अंकले घटेर २ हजार बिन्दु भन्दा तल १९८९.२६ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.०५ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४३ अंकले घटेको छ।

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

लगातार ओरालो लागिरहेको नेप्से परिसूचक कारोबार हुने साताको अन्तिम दिन पनि उस्तै रह्यो। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ९३ अङ्कले ओरालो लागेर दुई हजार २२ दशमलव ६२ मा सीमित भएको छ।

नेप्से परिसूचक २.८६ अंकले वृद्धि

बुधबार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ। बुधबार नेप्से सूचक २.८६ विन्दुले बढेर २०५७.८४ बिन्दुमा पुगेको छ।

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ७.४१ अंकले गिरावट

सेन्सेटिभ इण्डेक्स १.४७ अंक, फ्लोट इण्डेक्स ०.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंक घटेको छ। सोमबार कारोबारमा आएका २२२ कम्पनीको ५२ लाख ३० हजार कित्ता शेयर १ अर्ब ७२ करोड ६२ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

फेरि ओरालो लाग्यो नेप्से

मंगलबार नेप्से सूचक २४.८३ अंकले घटेर २०४१.०६ बिन्दुमा झरेको छ। त्यस्तै,सेन्सेटिभ इण्डेक्स ३.७५ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१५ अंकले घटेको छ।

नेप्से परिसूचक ५५.८८ अंकले वृद्धि

सोमबार नेप्से सूचक ५५.८८ अंकले बढेर २०६५.८९ बिन्दुमा पुगेको हो। त्यस्तै,सेन्सेटिभ इण्डेक्स ११.२३ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ३.४६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.४८ अंकले बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्