६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

दमकले प्राधिकरणसँग विद्युत् पोल उपयोग गरेबापत भाडा असुल्ने

नगरपालिकाको १३ औँ नगरसभाले स्वीकृत गरेको दर रेटमा भाडाबापतको रकम असुल गर्ने निर्णय गरेको नगरपालिकाको बैठक व्यवस्थापन शाखाले जनाएको छ।

कोशी प्रदेश अन्तरपालिका भलिबलको उपाधि दमक र षडानन्दलाई

बराबरी भएको अवस्थामा निर्णायकले दमकका खेलाडीको ‘नेट टच’ भएको निर्णय गर्दै षडानन्दलाई अङ्क दिएपछि १८–१७ को अवस्थामा दमकले रेफ्रीको निर्णय नमान्दै खेलमैदान छोडेका थिए।

दमकमा फोहरबाट उत्पादित ग्यास प्रयोग गरिँदै

दमक नगरपालिकामा जैविक फोहरबाट उत्पादित ग्यास प्रयोग गरिने भएको छ। यसका लागि नगरपालिकाले जग्गा व्यवस्थापन समेत गरेको छ।

बालकको हत्यामा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

आइतबार राति दमक नगरपालिका–१० आमवाडीका १४ वर्षीय दियुश श्रेष्ठको मोरङ र झापाको सिमाना स्थित मावा खोलामा छठ मेला हेर्नेक्रममा छुरा प्रहार गरी हत्या गरिएको थियो। पक्राउ परेका पाँच जना १८ वर्षमुनिका किशोर छन्

मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङ चिसापानी–४ का २३ वर्षीय अनिल विक, चितवन राप्ती–४ का १९ वर्षीय किसन सेन्चुरी र ताप्लेजुङ भुइखोला–३ का १९ वर्षीय अनिल लामगादे रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्