२५ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, नुवाकोट र रसुवामा उच्च सम्भावना
आज देशका विभिन्न २५ जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको जनाइएको छ।
आज देशका विभिन्न २५ जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको जनाइएको छ।
यसअघि ट्रम्पले इरानसँग आणविक हतियार हुन नहुने बताउँदै अमेरिकी सैन्य कारबाहीको उद्देश्य इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्नु रहेको बताएका थिए।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई सामान्य जनजीवनमा फर्काउन पूर्वाधार विकास मन्त्रालयले कार्यदल गठन गरेको छ।
इंग्लिस क्लब लिभरपुलले फ्रान्सका अन्तर्राष्ट्रिय खेलाडी ब्राडली बारकोलालाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट अनुबन्ध गरेको छ। २३ वर्षीय विङ्गरले सोमबार स्वास्थ्य परीक्षण पूरा गरेपछि लिभरपुलसँग सम्झौता गरेका हुन्।
रसुवाको भोटेकोशीमा आएको बाढीमा परी हराएका विभिन्न देशका पर्यटकमध्ये ३१५ जनाको उद्धार गरिएको छ।
जिल्ला अस्पताल रसुवाका मेडिकल सुपरिन्टेन्डेन्ट डा. अमित प्रजापतिका अनुसार उपचारमा आउने बाढी प्रभावित क्षेत्रका मानिसमा डरत्रासको समस्या देखिन थालेकाले परामर्श आवश्यक छ।
युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानको निर्देशनमा उक्त सहायता पठाइएको हो। राहतमा खाद्यान्न, आवश्यक सामग्री, जेनेरेटरलगायत बाढी तथा पहिरो प्रभावितका लागि आवश्यक सामग्री छन्।
जितले कठिन समयबाट गुज्रिएका नेपालीको अनुहारमा केही भए पनि खुसी, शक्ति र मुस्कान ल्याउने उनको आशा छ।
विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई विशेष ख्याला राख्दै उनीहरुलाई आवश्यक स्वास्थ्य सेवा, ‘डिग्निटी कीट’, मनोसामाजिक परामर्श लगायत सेवा प्रभावित क्षेत्रमा प्रदान गर्न थालिएको छ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रसुवागढी जलविद्युत आयोजनाको पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गर्न आग्रह गरेका छन्।
जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’ सुरुआत गरिएको छ।
भोटेकोशीमा बाढीका कारण भत्किएका पुल र सडकको पुनर्निर्माण तथा मर्मत गर्न कम्तीमा ३० अर्ब रुपैयाँ खर्च हुने सडक विभागले प्रारम्भिक अनुमान गरेको छ।
अमेरिकाको न्युयोर्कस्थित चर्चित टाइम्स स्क्वायरमा छुरा प्रहार गरी एक महिलाको हत्या गर्ने ४९ वर्षीया पामेला सिस्नेरोस पनि प्रहरीको गोली लागेर मारिएको छिन्।
धनुषाको धनौजी गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु २२ लाख १५ हजार ५१५ सहयोग गर्ने निर्णय गरेको छ।
नुवाकोटको विदुर नगरपालिका-१० मा पर्ने बेत्रावतीस्थित एउटै घरभित्र २४ जनाको शव फेला परेको छ।