२३ भाद्र २०८१ आइतबार
image/svg+xml

वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ।

कोशी, बागमती र गण्डकीमा हिमपातको सम्भावना

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा दिउँसो हल्का हिमपातको सम्भावना रहेको छ।

सुदूरपश्चिम र कर्णालीमा हल्का हिमपातको सम्भावना

हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत देशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

आज मौसम सफा रहने,उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू भागको मौसम सामान्यतया सफा रहेको छ।

राजधानी र पूर्वी क्षेत्रमा पहिलो हिउँदे वर्षा

राजधानी काठमाडौं लगायत आसपासका क्षेत्रमा यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ। यसैगरी गण्डकी, वाग्मती र प्रदेश १ मा आइतबार फरक फरक मात्रामा पानी परेको छ।

पश्चिमी वायुको प्रभावः हल्का वर्षा र हिमपातको सम्भावना

रातिको समयमा देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ।

वर्षा र हिमपातको सम्भावना

महाशाखाले आगामी २४ घण्टाका लागि सचेन रहन आग्रह गर्दै वर्षा र हिमपातका कारण चिसो अझै बढ्ने क्रम रहेकाले त्यसबाट बच्न आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरेको छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानका साथै गण्डकी, बागमती र प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्