आर्मीसँग थ्री स्टारको बराबरी, उपाधिमा धक्का
अन्तिम २० मिनेट लिएको अग्रतालाई कायम गर्न नसक्दा उपाधि होडमा रहेको थ्री स्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बुधबार विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको छ।
अन्तिम २० मिनेट लिएको अग्रतालाई कायम गर्न नसक्दा उपाधि होडमा रहेको थ्री स्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बुधबार विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको छ।
राजधानीमा जारी पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बुधवारको दोस्रो खेलमा बलिया टोली थ्री स्टार र विभागीय टोली त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदैछ।
पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले चौंथो जित दर्ता गरेको छ।
मच्छिन्द्र क्लबलाई १–० ले पराजित गर्दै शनिबार ललितपुरे टोली थ्री स्टार क्लब राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ।
पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले सरस्वती युथ क्लबलाई ३–० ले पराजित गरेको छ।
पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बिहीबार (आज) फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी तथा ब्रिगेट ब्वाइज र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा बिहान ११ बजे हुने खेलमा आर्मी स्पष्ट जितको खोजिमा हुनेछ।
विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ ले पराजित संकटा क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको मनाङसँग समान १५ अंक भए पनि गोलअन्तरका आधारमा पछि पर्दै संकटा दोस्रो स्थानमा पुगेको हो।
संघर्षपूर्ण खेलमा न्युरोड टिम एनआरटीलाई २–१ ले पराजित गर्दै विभागीय टिम सशत्र प्रहरीको बलको एपिएफ क्लबले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दोस्रो जित हात पारेको छ।
पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले पहिलो जित दर्ता गरेको छ। एन्फा कम्प्लेक्समा सातदोबाटोमा आइतबार सम्पन्न पहिलो खेलमा फ्रेन्ड्सले मछिन्द्र क्लबलाई ३–० ले पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुल्यो।
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज शुक्रबारबाट पाँचौं चरणका खेल हुँदै छन्। पाचौं चरणअन्तर्गतको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) ले विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्दा दिनको दोस्रो खेलमा थ्री स्टारले अर्को विभागीय टोली एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सरस्वती युथ क्लबले ब्रिगेड ब्वाइजलाई २–१ ले पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मंगलबार सम्पन्न पहिलो खेलमा सरस्वतीको जितमा बिनोद केसी र फ्रान्सिसले गोल गरे।
सिएमजी संकटा क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार तीन खेल जित्दै दोस्रो स्थानमा उक्लिएको छ।
सेतु बिक दोस्रो जनआन्दोलन २०६२/०६३ मा निरङ्कुश राजतन्त्र अन्त्य गरी गणतन्त्र प्राप्तिका लागि लड्दालड्दै आफ्नो प्राण आहुति दिने सहिदमध्येकी एक महान् सहिद हुन् ।
सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आइतवार भएको खेलमा संकटा क्लब विजयी भएको छ। खेलको अतिरिक्त समयमा लक्ष्मण रुचालले गरेको एक मात्रै गोलको मद्दतमा संकटाले सरस्वती युथ क्लबलाई १–० ले पराजित गरेको हो।
राष्ट्रिय फुटबलको मेरुदण्ड मानिने सहिद स्मारक ‘ए’ डिभिजन लिग चार वर्षपछि आजबाट राजधानीमा सुरु हुँदै छ।