केराका थामबाट बनाइएका सामग्रीमा आकर्षण
स्याङ्जाको वालिङमा सञ्चालित महोत्सवमा केराका थामबाट बनाइएका सामग्रीमा दर्शकको आकर्षण बढेको छ।
स्याङ्जाको वालिङमा सञ्चालित महोत्सवमा केराका थामबाट बनाइएका सामग्रीमा दर्शकको आकर्षण बढेको छ।
सहिद दिवसको अवसरमा शुभकामना दिँदै उनले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति सहिदले देखेका सपना र लिएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सङ्कल्प गर्नुपर्ने बताए।
शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पाइने चराका तस्बिर अंकित भएको ‘होर्डिङ बोर्ड’ राख्ने काम अगाडि बढाइएको छ।
‘नेपथ्यको कन्सर्ट जीवनमा एक पटक हेर्नैपर्छ भन्ने थियो,’ २७ वर्षदेखि नाम्चेबजारबाट क्यानडा आई बसोबास गर्दै आएका आङ निमा शेर्पा आफ्नै शैलीमा भनिरहेका थिए, ‘आज हेर्न पाउँदा बबाल रमाइलो लाग्यो।’
ऐतिहासिक खेल हेर्न श्रीलङ्का पुगेका काठमाडौ महानगर पालिकाका मेयर बालेन शाहले नेपाली दर्शकले त्यहाँ पुग्न र बस्न करिब ३० करोड रुपैयाँ खर्च गरेको अनुमान गरेका छन्।
अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी महिला विश्वकपमा दर्शकको संख्या बढेको विश्व फुटबलको प्रशासकीय निकाय फिफाले जनाएको छ।
नेपालमा अन्यको तुलनामा हास्य विधामा निर्माण भएका चलचित्र दर्शकको रोजाइमा परिरहेका छन्।
ट्रेड युनियनको दबदबाका कारण शक्ति र सत्ताको भरमा अवसर लिने कार्यले प्रश्रय पाउँदा नियम, कानुन र कार्यविधि कार्यान्वयनसमेत फितलो बनेको छ।
सामान्यतः हृदयलाई कोमलतासँग र मस्तिष्कलाई बौद्धिकतासँग जोडेर हेरिन्छ। एउटा लेखक त्यही कोमलताले भत्किने हो, द्रवीभूत हुने र विषयबोधको गहिरो रहमा डुबुल्किने हो तर त्यो भावुकता मात्र साहित्यको विषय हुन्न। त्यसलाई आकार दिनुपर्छ र विचारसहित उठाउनुपर्छ अक्षरमा।
क्रिकेट हेर्ने दर्शकको उपस्थिति एकदमै उत्साहजनक रहेको छ। दर्शकहरु मैदानमा मात्र नभएर वरपरको पर्खाल र रुखमा चढेर समेत क्रिकेटको मज्जा लिइरहेका छन्।
वर्षाका बीच पनि घरेलु दर्शक भने खेल पुनः सुचारु हुने आशमा मैदान छोडेका छैनन्। उनीहरु पानीबाट जोगिन छाताको साहारामा खेल कुरिरहेका छन्।
लामो समयसम्म कोरोना महामारीको असर र ‘ओटीटी’मा बढ्दो प्रयोगकर्ताको संख्याले दर्शक सिनेमा घरसम्म आउँदैनन् कि भन्ने शङ्कालाई तोड्दै वर्ष २०७९ मा केही चलचित्रका लागि दर्शक उम्लिएर सिनेमा घरसम्म पुगे।
नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघले १७ औं वार्षिक राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक दिवस मनाएको छ।
साहसिक पेशाका रूपमा चिनिदै आएको हिमाल पथप्रदर्शक (माउन्टेन गाइड) कोर्षप्रति विद्यार्थीहरूको आकर्षण बढ्न थालेको छ।
लगातार दुई खेलमा दुई गोल गरेका राफिन्हाले शनिबार पनि गोल गरेपछि शनिबार बार्सिलोनाले रियाल मड्रिडमाथि १-० को रोमाञ्चक जित निकालेको छ।