३ कार्तिक २०८१ शनिबार
image/svg+xml

पहिरोले फलेनी गाविसका १२ घर विस्थापित

लमजुङ- तीनदिन देखि लगातार भएको बर्षाका कारण पुर्वी भेगको फलेनीको एक बस्तीछेवैमा ठूलो पहिरो बग्न थालेपछि गाउँका १२ घर विस्थापित भएका छन्।

विस्थापित गाउँमा ‘चर्पी आतंक’

निहुरिएर कुप्रो परेको शरीर । लौरो टेकेर हिँड्न पनि निकै मुस्किल । साथमा आड दिने मान्छे पनि छैन । ८५ वर्षीया चाँदना तमोली पाँच दिनदेखि गाविस कार्यालय धाइरहेकी छन् । दिनहुँ आउँछिन्, बृद्धभत्ताको लागि अनुनय गर्छिन् । तर, कार्यालयका कर्मचारी ‘चर्पी नबनाएसम्म भत्ता पाइँदैन’ भन्दै रुखो बचनले हपार्छन् । त्यसपछि उनी निराशा बोकेर घरतिर फर्किन्छिन् ।

विमानस्थलले प्याराग्लाइडिङ विस्थापित हुनसक्ने

पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि यहाँको आकाशमा भइरहेको प्याराग्लाइडिङ उडान विस्थापित हुनसक्ने भन्दै त्यसका लागि वैकल्पिक क्षेत्र खोज्न पर्यटन मन्त्रालयले यहाँका प्याराग्लाइडिङ व्यवसायीलाई अनुरोध गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्